• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

मनोरञ्जन क्षेत्रमाथि नै संशय सिर्जना गर्ने घटनाले अमिलिएको मन

दीपज्योति थापा बुधबार, फागुन ११, २०७८  २२:२७
1140x725

शोषण, अपराध, अत्याचार, यौन हिंसा हरेक क्षेत्रमा छ। तर, चलचित्र क्षेत्रमा भएका गतिविधि चर्चाको विषय बन्छन्। किनभने ‘सेलिब्रेटी’ जोडिन्छन्। सेलिब्रेटीमाथि आमजन र सञ्चार क्षेत्रको चासो हुन्छ। 

सबैको चासोको विषय हुने चलचित्र क्षेत्र अनि ‘पब्लिक फिगर’ भनेर चिनिने कलाकारहरुका निजी जीवनका कुरा निजी रहँदैनन्। उसै त ‘ग्ल्यामर’, ‘रंगिन’ दुनियाँ भनेर चिनिने यो क्षेत्र आजभोलि झन्–झन् बदनाम हुँदै गएको। एक चलचित्र पत्रकार हुनुको नाताले एउटा क्षेत्रमाथि नै संशय सिर्जना गर्ने यस्ता घटनाले मन अमिलो बनाउने रहेछ। 

मनोरञ्जन उद्योगले मनोरञ्जन दिने हो। समाजको वास्तविकतालाई पर्दामा प्रस्तुत गर्ने हो। कला र संस्कृति पनि जोडिने भएकाले सामाजिक उत्तरदायित्वबाट भाग्न मिल्दैन। मनोरञ्जन भनेको यौन होइन। तर, कहिलेकाहिँ मनोरञ्जन र यौन पर्याय जसरी जोडिएर आउँछ।

भित्र–भित्रै यो क्षेत्रमा ‘कास्टिङ काउच’, ‘ह्यारेसमेन्ट’ र ‘म्यानिपुलेट’ले घर बनाउनुमा कसको गल्ति छ? कलाकारिताको पर्यायवाची जस्तो किन बनिरहेको छ?

आजभोलि विभिन्न रियालिटी शो, कार्यक्रम र प्लेटफर्ममार्फत् प्रतिभावान बालबालिकाहरु कलाकारितामा आइरहेका छन्। सानै उमेरमा छलाङ मार्दैछन्। सेलिब्रेटी बन्दैछन्। नाम र दाममा प्रगति गरेका छन्। उनीहरुको चिचिलो मगजलाई कसैले बिगार्छ कि ? उनीहरुको शोषण हुँदैछ कि? भन्नेमा कोही सतर्क छ? (धेरैका आमाबाबु त बच्चाको प्रगतिले दङ्ग हुन्छन्। कतिलाई यो क्षेत्रमा केसम्म हुन सक्छ भन्ने हेक्का पनि छैन विचरा!)

यहाँ त परिपक्व भनिएकाहरुले आफ्नो स्वार्थ पूरा गर्न उनीहरुमध्ये कतिपयलाई प्रयोग गर्दैछन्। वास्तवमा उनीहरुको अभिभावक र मेन्टरको भूमिकामा हुनुपर्ने हो। जब वास्तविकता बाहिर आउन–आउन खोज्छ, तब अनेक तवरले घटनालाई भित्रभित्रै दबाउन कोसिस हुन्छ।  

पीडितलाई डर, धम्की वा लोभ देखाएर चुप लाग्न बाध्य पारिन्छ। किनभने समाजले पीडकहरुको विर्यमा अहमता भरिदिएको छ अनि नारीको इज्जत भने ‘कसिलो यौनीमा’ जोखिदिएको छ। (चर्चामा आएकी नाबालिग गायिकाको केसमा पनि यही हो।)

सामाजिक सञ्जाल हेर्‍यो, हेरिसाध्य छैन। अझ विशेषगरी कमेन्टमा पोखिएका विचारहरु! हामी यौनका विषयमा कुरा गर्न लाज मान्छौं। बालबालिकालाई यौन दुर्व्यवहार र उमेर पुगेपछिको शारीरिक सम्पर्कको बारेमा अब पनि राम्रो शिक्षा दिन सकेनौं भने यस्ता घटना अझै कति आउँछन् कति!

Ncell 2
Ncell 2
nimb
nimb

१३–१९ उमेर नै अलि अव्यवस्थित हुन्छ। शारीरिक र मानसिक रुपमा एकप्रकारको उथलपुथलको उमेर। यो समयमा किशोर किशोरी जोगाउनु अत्यन्तै गाह्रो कुरा हो। यतिबेला उनीहरुलाई ‘स्पर्श’, ‘अट्याचमेन्ट’ र ‘प्रेम’को भेद छुट्टाउन नसक्ने अवस्थाबाट सक्नेतर्फ लैजानु परिवार र अन्य वयश्कको कर्तव्य हो। (यी नाबालिग गायिका प्रेमका नाममा जसरी बहकिइन्।)

गलत प्रवृतिको बिरोध गर्न डराउने, आफूलाई पर्दा रोइकराइ गर्ने अनि अरुलाई पर्दा सस्ता र भद्दा टिप्पणी गर्ने तपाईं हाम्रा स्वभाव पनि कम्ति दोषपूर्ण छैन। (सम्बन्धित केसमा सत्यतथ्य बाहिर ल्याउनु पत्रकारको कर्तव्य हो। उल्टै ढाकछोप गर्न मतियार बनेका केही पत्रकार साथीहरु देखेर उदेक लागेर आयो।) 

महिलाले भोग्ने यस्तै विषयमा बोल्यो भने खुब जान्ने भकी ‘महिलावादी’ भन्ने ट्याग लाग्छ। ए बाबा, कसैको हितका लागि बोल्नु महिलावादी हुनु हो ? हामी हाम्रो शरीरमा बेरिएको साङ्लो काट्न चाहन्छौं, पुरुषको घाँटी होइन। हामीले कल्पना गरेको सुन्दर समाजलाई यथार्थमा परिणत गर्न अनि यस्ता विकृति अन्त्य गर्न तपाईंहरुसँगै हुन चाहन्छौं। 

पल शाह र ती नाबालिगको विषयमा सत्यतथ्य बाहिर आउन जरुरी छ। प्रहरीमा जाहेरी नै परेपछि अनुसन्धानले सत्यतथ्य उजागर गर्ने नै छ। हालका आरोपी पल कसूरदार ठहरिए हदैसम्मको कारबाही हुनुपर्छ। डर, इज्जत वा अन्य कारणले बोली फेरिरहे पनि अन्त्यमा जाहेरी दिएकोमा ती गायिका र उनको परिवारलाई सलाम छ। (फेरबदल भैरहेको उनको अभिव्यक्तिले पनि धेरैलाई अलमलमा चाहिँ अझै पारेकै छ।)

Xtrem

Xtrem

सामाजिक सञ्जालमा उनको हितमा आफ्ना विचार स्पष्ट राख्ने व्यक्तिहरुलाई हार्दिक धन्यवाद। आउनुहोस् अबको दिनमा उनी र उनी जस्तैलाई पश्चातापभन्दा पनि उच्च मनोबलका साथ स्वतन्त्रपूर्वक जीवन अघि बढाउने वातावरण सिर्जना गरौं।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्