• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

अब कविताको भाषा बदल्नुपर्छ

64x64
धनु विश्वकर्मा शनिबार, फागुन २१, २०७८  १८:१६
1140x725

नामजस्तै शान्त कविता। सरल, तर संवेगको भुईं हलचल गराउने शब्द। शब्द प्रयोगको मिठास उस्तै राम्रो। शान्ति प्रियवन्दना नाम हुनुको अर्थ कविताहरूमा प्रशस्त भेटिन्छ।

सरिता तिवारीले भनेजस्तै उनका कविता कुनै ‘मिसन’का लागि होइनन्। कुनै अकथ्य सत्य भन्नका लागि पनि होइनन्। कविताहरू पढुन्जेल मैले पनि यस्तै अनुभूति गरेँ।

‘उनी प्रायः स्वःस्फुर्त लेख्छिन्, सरर जीउलाई छोएर बहने हावा जस्ता नरम कविता।’

सरिता तिवारीको यो भनाइले नै शान्ति प्रियवन्दनाका कविताका अंश मौन विद्रोहमा छन् भन्ने अनुमान लगाउन सकिन्छ। हेटौँडाकी कवि प्रियवन्दनाको पुस्तक ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’ कवितामा एउटा हस्तक्षेपकारी कृति हो। यस्तो लेख्दा उनलाई फुर्काएको वा माथि उचालेको ठहर्दैन। कविता, निबन्ध र अखबारी लेखनमा उनेको छुट्टै पहिचान छ। उनको मिहिनेत र शब्दलाई केलाएर प्रयोग गर्न सक्ने क्षमताकै कारण त्यो पहिचान बनेको हो। उनको अर्को सबल पक्ष भनेको सिर्जनामा महिलाका मुद्दा मिहिन रूपमा ल्याउन सक्ने क्षमत  हो।

उनका कविताबारे लेख्नु नै छ। त्यसअघि थोरै आफ्नै अनुभूति।

कवितासँग आजभोलि मेरो नाता गाँसिएको छ। योभन्दा पहिला कवि केशव सिलवालको ‘चिबेचरा’ र कवि केवल बिनाबीको ‘यादहरूको संग्रहालय’ पढेको थिएँ। कवि सिलवालको कविता ‘हेडमास्टारको चाबुक’ र कवि बिनाबीको ‘कन्यादान’ कविताले लामो समय चिमोटे। अनि आफैँलाई बारबार प्रश्न गरेको थिएँ। यी उन्मुक्त पुस्ताका प्रगतिशिल कविता अध्ययनपछि खहरेबाट एकाएक समुन्द्रमा झरेँ। खहरे निकै खतरनाक हुन्छन्। तर, समुन्द्र त समुन्द्र हो। शान्त, तर छालले हुत्याउने र पछार्ने। असीमित, अपार र भव्य। तर, समुन्द्र बन्न ती खहरे उर्लिनै पर्छ।

समुन्द्रजस्ता कविता लेख्ने कवि शान्ति प्रियवन्दनामा नै फर्किन चाहन्छु।

उनी एक्काइसौँ शताब्दीलाई हेरेर जिल खाइरहेकी छिन्। कवि मात्र यो विवशतामा छैनन्। उनीभन्दा तलको पुस्ता हामी पनि जिल खाइरहेका छौँ। समय बदलियो, तर शोषण, विभेद र अन्याय बदलिएन। बरु शोषण, विभेद र अन्यालका नयाँ शैली र प्रविधि आए। उनको कवितासंग्रहमा भएका ३५ वटा कविताले महिलाहरुको हिजो र आजको अवस्थालाई देखाएको छ। जीवन र जगतसँग जोडेर हेरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कहिलेकाहीँ निकै अनौठा संयोग हुन्छन्। मेरो हातमा कवि प्रियवन्दनाको कृति छ र मनमा मेरो बस्तीका आमाहरू छन्। त्यति मात्र होइन अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोधमा बानेश्वरमा मसाल बोकिराखेकी शिलु, फूलमती पनि दिमागमा आएका छन्। साया किरण आएका छन्। अनि यी कवितामा म माइती घर मन्डलमा ४१ दिन धर्ना बसेकी महिला अधिकारकर्मी रुबी खान खोजिरहेको छु। बिहानको लाली किरण नझर्दै कलंकीको जाडो छलेर माइती घर आइपुगेपछि खुल्ने उनको मुस्कान सम्झिरहेको छु। 

उनका कवितामा मैले बस्तीमा पसिना झारिरहेका फूलमती भेटेँ, तर बानेश्वरमा मसाल बाल्ने फूलमती भेटिनँ। महिलाले बालेको मसाल भेटिनँ। त्यसैले उनका कविताले चुलोका कथा बोकेका छन्, घाँस–दाउराका व्यथा बोलेका छन्। विद्रोह त्यही चुलो र पाखाहरूबाट सुरु गरेकी छिन्। यी कवितामा साँझ–बिहानका नित्य कर्मका कथा भेटिन्छन्। तर, यो कथामा मसाल बोक्ने तयारी भेटिन्छ।
यो पक्षपाती घामविरुद्ध
अर्को एउटा नयाँ घाम
आविष्कार नगरी भाछैन
अव म यो कविता यहि टुङ्गग्याउँछु र,
मसाल बोक्नेहरुसँग मिसिन जान्छु
(पक्षपाती घामबाट)

यो लाईनले मलाई निकै तान्यो। हो अब बस्तीका महिला बजार आएका छन्। पृतिसत्तावादी समाजको संरचना भत्काउन मसाल बोक्नेहरुसँग मिसिन जानुछ। अब बस्तीका महिला पनि बालुवाटारलाई चुनौती दिदैँछन्।
आउँदो युद्धमा 
कति धारिलो भएर
प्रस्तुत हुनेछु म
मलाई आधा धर्ती होइन
सिङ्गै धर्ती चाहिन्छ
(आउँदो युद्धमाबाट)

‘आधा आधा’ भन्ने भाष्यले झन महिलालाई साँघुरो पारेको थियो। महिला श्रृष्टिका सर्जक भन्ने तर, आधाको अर्थमा व्याख्या गर्ने समाजविरुद्ध यहाँ खरो प्रश्न छ। महिला शिवशक्ति वा अर्धाङ्गिनी भनिने शिव पुराणका पार्वती होइनन्। शान्तिले भने झै आधा होइन सिङ्गो धर्तीका साझेदार हुन्।

Xtrem

Xtrem

यो समाज विरोधाभाषपूर्ण छ। महिलालाई एकातिर देवी भनेर पुज्छ भने अर्कोतिर दास ठान्छ। बोक्सीको आरोपमा अमानवीयता प्रदर्शन गर्छ। रजश्वलालाई पनि ‘पाप’ सम्झिन्छ। 

कविले महिला विद्रोहलाई देखाउन मिथकका पात्रहरूलाई प्रयोग गरेकी छिन्। तर, मिथकभन्दा यथार्थ पात्रलाई प्रयोग गर्दा अझ सशक्त हुनसक्थ्यो। योगमाया प्रयोग गर्दा निर्मला पन्तलाई अझ सशक्त बिम्ब बनाउन सकिन्छ। सीता, अहिल्या, द्रौपदी, तारा। मन्दोरी एक्काइसौँ शताब्दिमा जिउँदै छन्। कतै पीडामा छन्, कतै संघर्षमा। अब त कमला ह्यारिस, एन्जेला मर्केल, ग्रेट थन्ना पनि बिम्ब बन्न सक्छन्। 
म ठान्थे 
आमा उठेपछि मात्रै
धर्तीमा बिहान हुन्छ
पानी, घाँसदाउरा, मेलापात, भातभान्छा
आमाका हरेक अङ्गगहरु गतिमा हुन्थे
अनि न चल्थ्यो यो संसार 
(कुन माटोले बन्छन् आमाहरुबाट)

समाज उही हो। परिवेश र संस्कार एकै हो। यी आमाका कथा हाम्रै आमाका लागि बनेका शब्द हुन्। घरमा आमाले बिहानको झिसमिसेमा दैलो नखोलेसम्म दिन सुरु हुँदैन। बिहानको चिसो सिरेटोमा भाउजूले पँधेराबाट ग्रागीभरि पानी नल्याएसम्म घर भरिदैँन। हाम्रो गाउँ त्यसरी नै बाँचेको छ। महिला ‘मसिन’ बनेका छन्। रिमोट बासँग छ। जो बटन थिचिराख्छन्, आमा रोबोटजस्तै बनिदिन्छिन्। 

उनका कविताले १० वर्षसम्म चलेको सशस्त्र युद्धलाई पनि छोएका छन्। 
जनयुद्धमा 
निस्किएको उनको एउटा होनहार छोरा
फर्किएन आजसम्म
खाडीबाट बाकसमा बन्द भएर
फर्कियो अर्को छोरो
छोरी मलेसिया जान
म्यानपावर कम्पनी धाईरहेकी छे
(केत्तुकेको नाम्लोबाट)

प्रिय कवि, यो कवितामा छोरोलाई ‘जनयुद्ध’मा र छोरीलाई मलेसियामा पठाइएको होला। के छोरीलाई बन्दुकसँग डराउने बिम्ब बनाइएको हो। छोरीले युद्धमा भाग लिएका छैनन्। यथवा, प्रसंगवश् यसरी आयो? 

उता अर्को कविता छ, पोस्टमार्टम रिर्पोट। यो कविताले पूरै कृतिलाई गहकिलो बनाएको छ। समाजको यथार्थ चित्रण गरेको छ। कविले भने जस्तै महिलाको शरीर पदार्थले मात्र होइन उत्पीडन, अपमान, अत्याचार, संस्कार, नियम, कानुन, दाइजो बोक्सी प्रथा..... ले भरेको छ। 
दश वर्षे ‘जनयुद्ध’ले महिला सशक्तीकरणका लागि उल्लेख्य भूिमका खेल्यो। महिला हक अधिकार सुनिश्चितका लागि आवाज उठाइरह्यो। यति हुँदा पनि महिला अझै हिंसा पीडित छन्। सामाजिक बन्धनहरूबाट मुक्त छैनन्। 

कवि पनि त्यो ‘दयनीय’ अवस्थाबाट माथि उठ्न नसकेकै देख्छु। इतिहासलाई निचोरेर एक्काइसौँ शताब्दीमा पाखेकी छिन्। प्रत्येक कवितामा पीडा र वेदना छ। तर, कवि स्वयंको कलमले उस्तो विद्रोह बोलेको छैन, जस्तो पीडा र यातनालाई बिम्ब बनाइएको छ। 
अबको समय भनेको राजनितिक चेतसहितको विद्रोही सिर्जनाको हो। प्रिय कवि! अब कविताको भाषा बदल्नुपर्छ। 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्