काठमाडौं- सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा पूर्णतया बदली तथा बागमती प्रदेश र प्रदेश १ मा आंशिकदेखि देखि सामान्य बदली रहेको छ।
लुम्बिनी प्रदेशको नेपालगञ्ज लगायतका क्षेत्रमा असिना पानी परेको छ। सुदूरपश्चिमका केही क्षेत्रमासमेत असिना पानी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।