काठमाडौं- नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी सर्वसम्मत चयन भएका छन्।
शुक्रबारबाट सुरु भएको ८औं जिल्ला अधिवेशनले त्रिपाठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।
यस्तै, सचिव अर्जुन कुमार गोर्खाली, उपसचिवमा हरिराम लोहनी र राधिका सापकोटा सर्वसम्मत चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।