काठमाडौं– नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय समितिका २३६ सदस्य टुंगो लगाएको छ। आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनको बन्दसत्र हलमा प्रस्तुत गरेको सूची हलले पारित गरेको हो।
केन्द्रीय सदस्य बनेका २३६ मध्ये १११ जना खुला केन्द्रीय सदस्य हुन्। कुल १४५ खुला सदस्यमध्ये ३४ जना पछि मनोनीत हुनेछन्।
माओवादीका विभिन्न क्लस्टरतर्फका २३६ केन्द्रीय सदस्यको टुंगो लागेको हो। कूल २९९ सदस्यीय केन्द्रीय समितिमा समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्ययको नाम घोषणा हुन बाँकी छ।
आइतबार बन्दसत्र हलबाट अनुमोदन भएका केन्द्रीय सदस्यमा खस आर्यतर्फ प्रचण्डका सहोदार भाइ नारायण दाहाल र छोरी रेणु दाहाल परेका छन्। नारायण खस आर्य पुरुषतर्फ र दाहाल खस आर्य महिलातर्फ केन्द्रीय सदस्य बनेका हुन्।
खुला केन्द्रीय सदस्यको सूचीः
१) नीपबहादुर थारु चौधरी
२) लक्ष्मणदत्त जोशी
३) शरदसिंह भण्डारी
४) खगराज भट्ट
५) नरेन्द्र बहादुर कुँवर
६) त्रिलोचन भट्ट
७) माधव सापकोटा
८) युवराज चौलागाईं
९) लेखनाथ दाहाल
१०) शालिकराम जमरकट्टेल
११) श्यामकुमार श्रेष्ठ
१२) हरि दाहाल
१३) महेश्वर दाहाल
१४) हेमलाल शर्मा
१५) सन्तकुमार दरै
१६) हितमान शाक्य
१७) कृष्ण प्रसाद सापकोटा
१८) धर्मानन्द देवकोटा
१९) मुक्तिनारायण प्रधान
२०) ईश्वरी प्रसाद भट्टराई
२१) सुनिलकुमार मानन्धर
२२) हरिबोल गजुरेल
२३) पुष्पकमल दाहाल 'प्रचण्ड'
२४) दिलिप महर्जन
२५) सुनद किराती
२६) किरण कुमार राई
२७) सुरेश कुमार राई
२८) हेमराज भण्डारी
२९) राजेन्द्र कार्की
३०) एकचन्द्र बराल
३१) पदम बहादुर राई
३२) सावित्री कुमार काफ्ले
३३) सुरेन्द्र कुमार कार्की
३४) युवराज भट्टराई
३५) अजयशंकर नायक
३६) अशोक कुमार मण्डल
३७) भरत प्रसाद साह
३८) प्रकाशहरि पोखरेल
३९) राजु खड्का
४०) जोग कुमार बर्बरिया यादव
४१) गोपाल ठाकुर
४२) रामकुमार शर्मा
४३) रामेश्वर राय यादव
४४) मात्रिका प्रसाद यादव
४५) प्रल्हाद कुमार बुढाथोकी
४६) गिरिराजमणि पोखरेल
४७) विश्वनाथ साह
४८) गणेश साह
४९) इन्द्रविर थारु
५०) जीवन गौतम
५१) तेजबहादुर ओली
५२) हेमराज शर्मा पोखरेल
५३) गणेशमान पुन
५४) जदप्रसाद शर्मा
५५) वर्षमान पुन
५६) महेश्वर गहतराज
५७) कुलप्रसाद केसी
५८) डोरप्रसाद उपाध्याय
५९) सुकबहादुर रोका
६०) तिलकराम शर्मा
६१) चक्रपाणि खनाल
६२) कृष्णधोज खड्का
६३) कृष्णबहादुर महरा
६४) बामदेव क्षेत्री
६५) झकबहादुर मल्ल
६६) विन्दमान श्रेष्ठ
६७) रामदीप आचार्य
६८) महेन्द्रबहादुर शाही
६९) राजकुमार शर्मा
७०) शक्ति बस्नेत
७१) गजेन्द्रबहादुर महत
७२) तेजबहादुर बस्नेत
७३) जनार्दन शर्मा
७४) मायाप्रसाद शर्मा
७५) कालिबहादुर मल्ल
७६) युवराज दुलाल
७७) रामप्रसाद सापकोटा
७८) ओमनाथ ढुंगाना
७९) गंगा कार्की
८०) पुर्षेविक्रम मल्ल
८१) लिलामणि पोखरेल
८२) लक्ष्मण पन्त
८३) लेखनाथ न्यौपाने
८४) डिलाराम आचार्य
८५) झक्कु सुवेदी
८६) सितबहादुर बस्नेत
८७) कृष्णबहादुर केसी
८८) अमरबहादुर गुरुङ
८९) गुप्तबहादुर ठकुरी
९०) खिमलाल देवकोटा
९१) देवेन्द्र पौडेल
९२) हरिबहादुर चुमाङ
९३) रामकृष्ण गैरे
९४) नारायणकाजी श्रेष्ठ
९५) कृष्णप्रसाद धिताल
९६) देव गुरुङ
९७) श्रीराम ढकाल
९८) सुरेश आले मगर
९९) धितराज पाण्डे
१००) दिनानाथ शर्मा
१०१) पम्फा भुसाल
१०२) उर्मिला अर्याल
१०३) जयपुरी घर्ती
१०४) रेखा शर्मा
१०५) पूर्णकुमारी सुवेदी
१०६) यशोदा गुरुङ सुवेदी
१०७) पर्शुराम रम्तेल
१०८) महेन्द्र पासवान
१०९) गोपीबहादुर अछामी
११०) दलजित विके सिरपाइली
१११) वीरमान चौधरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।