काठमाडौं- नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका छन्।
उनले २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका हुन्। बाँकी ६३ जना पछि मनोनीत गर्ने बताइएको छ।
प्रचण्डले वाचन गरेका नामावलीमा समावेशी समानुपातिकतर्फ खस आर्यतर्फ १३ जनाको नाम समावेश छ। यसैगरी खस आर्य युवा पुरुषतर्फ चार जनाको नाम प्रस्ताव गरेका छन्।
यी हुन् खस आर्यतर्फ १३ जनाको नामावली:
नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले
खस आर्य युवा पुरुष
विजय भण्डारी
दुर्गा चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।