• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट पारित निर्णयहरु

64x64
नेपाल लाइभ शनिबार, पुस १०, २०७८  २०:३०
1140x725

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले चार वटा निर्णय पारित गरेको छ।

१४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले ती निर्णय पारित गरेको हो।

बैठक शनिबार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो।

बैठकबाट पारित निर्णयको पूर्णपाठ: 

पुस १०, २०७८

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भयो । महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भयो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

१)  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यो प्रथम बैठक जननायक वीपी कोइरालाको विचार, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला लगायत अग्रज नेतृत्वको अनवरत संघर्ष र सफल नेतृत्वप्रति उच्च सम्मान व्यक्त गर्दछ । संघर्ष र सफलताको अनेक चरणमा सहादत प्राप्त गरेका योद्धाहरुप्रति यो बैठक असीम श्रद्धा व्यक्त गर्दछ ।

१४ औं महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रुपान्तरणको गहिरो भावना आत्मसात गर्दै इतिहासले सुम्पिएको जिम्मेवारीलाई एकताबद्ध ढंगले सम्पादन गर्ने संकल्प र दृढता यो प्रथम बैठक व्यक्त गर्दछ ।

Ncell 2
Ncell 2
nimb
nimb

२)  नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ । महाधिवेशन तयारी मूल समिति, अर्थ संकलन समिति, भोजन तथा आवास व्यवस्थापन समिति, स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समिति, स्वास्थ्य समिति, सांस्कृतिक समिति र स्वयंसेवक व्यवस्थापन समितिलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।

महाधिवेशन सफलताका लागि शुभकामना र शुभेच्छा प्रकट गर्नु स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ, उद्घाटन समारोहमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरु र विशिष्ट विदेशी पाहुनाहरु सबैमा यो बैठक आभार र धन्यवाद प्रकट गर्दछ । शुभकामना सन्देश पठाउनु हुने विभिन्न मुलुकका विभिन्न राजनीतिक दलका प्रमुखहरुप्रति पनि यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।

देशभरीको क्रियाशील सदस्यताको छानविन गरी नवीकरण गर्ने र नयाँ सदस्यता प्रदान गर्ने कार्यको टुंगो लगाउन गठित केन्द्रीय क्रियाशील सदस्यता छानवीन समितिलाई धन्यवाद ज्ञापन गर्दछ । वडा तहदेखि केन्द्रसम्म पार्टीको संगठनात्मक संरचनाको निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण जिम्मेवारी सम्पादन गरेकोमा केन्द्रीय निर्वाचन समिति र देशभर खटिनु भएका केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि साथीहरुप्रति यो बैठक धन्यवाद प्रकट गर्दछ ।

पार्टीको स्थानीय वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्म निरन्तर सहयोग पुर्‍याई यो अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सबै सुरक्षा निकाय, स्थानीय तहदेखि केन्द्रीय महाधिवेशनलाई अत्यन्त महत्वका साथ निरन्तर प्रसारण र प्रकाशन गरी आम श्रोता तथा पाठकहरुलाई सुसूचित बनाउन अहोरात्र खट्नु हुने स्वदेशी तथा विदेशी सवै संचार माध्यमप्रति यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टीको स्थानीय वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म अनवरत रुपमा अहोरात्र सक्रिय रही पार्टीलाई नयाँ जीवन र गतिशिलता दिनमा अतुलनीय योगदान पुर्‍याउनु हुने स्वदेश भित्र र विदेशमा समेत रहनु भएका नेपाली कांग्रेसको आधारस्तम्भ सम्पूर्ण क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधिहरु, प्रदेश अधिवेशन प्रतिनिधिहरु, महाधिवेशन प्रतिनिधिहरु एवं विभिन्न तहको नेतृत्व, पदाधिकारी र सदस्य साथीहरुप्रति पनि यो बैठक सम्मान, बधाई र धन्यवाद प्रकट गर्दछ ।

३. २०७८ माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।

४. २०७८ माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।

जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्