• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘ए’ डिभिजन लिग : विभागीय डर्बी भिडन्त बराबरीमा 

64x64
नेपाल लाइभ सोमबार, मंसिर ६, २०७८  १५:०१
1140x725
तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले १-१ गोलको बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दिनको पहिलो खेलमा तीन पटकको लिग विजेता पुलिसले पहिलो र दोस्रो हाफमा आक्रमक खेल खेलेपनि आर्मीविरुद्ध जित निकाल्न सकेन। 

पुलिसका लागि सन्तोष हेमरामले गोल गरेका थिए भने आर्मीका लागि विवेक बस्नेतले गोल फर्काएका थिए।

पहिलो हाफको १८ मिनेटसम्म आर्मी हाबी भएको खेलमा त्यसपछि अधिकांश समय भने पुलिसले आक्रमक खेल प्रदर्शन गरेको थियो। 

त्यसअघि खेलको १०औं मिनेटमा आर्मीका जर्जप्रिन्स कार्कीले करिब २५ यार्डबाट गरेको ससक्त प्रहार आकासिएको थियो। 

यस्तै, १३औं मिनेटमा आर्मीका कप्तान भरत खवासले अर्को मौका खेर फ्याले। जर्जप्रिन्सले राइट साइटबाट फस्ट बारतर्फ दिएको कट पासलाई भरतले ‘ड्राइभ हेड’ गरेपनि पोष्टको दिशा लिन सकेन।

लगत्तै जगजित क्षेष्ठले दिएको पासलाई जर्जप्रिन्सले प्रहार गरेका थिए। तर, फस्ट बारमा गरेको प्रहार उपर बारमा लाग्दै फर्कियो। यद्यपि, रेफ्री कविन बेन्जकारले अपसाइडको संकेत दिए।

१८औं मिनेटमा सुमान लामा पुलिसलाई अग्रता दिलाउनबाट चुके। उनले करिब ३० यार्डबाट गरेको शक्तिशाली प्रहार निक्कै आकासियो। 

Ncell 2
Ncell 2
nimb
nimb

२३औं मिनेटमा जर्जप्रिन्सले प्रहार गरेको फ्रिकिक बल रक्षात्मक बारलाई लाग्दै फर्कियो। आर्मीका मिडफिल्डर सन्तोष तामाङविरुद्ध पुलिसका अन्जन राईले खराब ट्याकल गरेका थिए। तर, जर्जप्रिन्सले करिब २५ यार्डबाट गरेको प्रहार पुलिसको रक्षात्मक बारमा लागेर फर्कियो।

४३औं मिनेटमा आर्मीले अर्को मौका खेर प्याँल्यो। सेसेहाङ आङदाम्बेले करिब ३४ यार्डबाट गरेको प्रहार मिडमा रहेका गोलरक्षकल सत्रुधन चौधरीले मुस्किले समाए।

दोस्रो हाफमा भने दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरेका थिए। ५०औं मिनेटमा आर्मीका राइट ब्याक गौतम क्षेष्ठले बृद्धबल तामाङलाई खराब फउल गरेपछि पुलिसले अग्रता लिने मौका पाएको थियो। 

उक्त मौकालाई ५१औं मिनेटमा पुलिसले सन्तोष हेमरामले सदुपयोग गरे। तेज तामाङले करिब ३५ यार्डबाट प्रहार गरेको प्रिकिक बललाई उनले हेडमार्फत् पोष्ट दिशा देखाए। 

Xtrem

Xtrem

त्यसको ११ मिनेट नबित्दै आर्मीका सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले खेल बराबरीमा ल्याए। उनले पेनाल्टी बक्स अगाडीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। 

८७औं मिनेटमा आर्मीले अर्को मौका गुमायो। टेकबहादुर बुढाथोकीले गोलरक्षक सत्रुधन बिट भइसकेको अवस्थामा खाली पोष्टमा गोल गरेका थिए। तर, रेफ्री कविनले अफसाइडको संकेत दिए।

आर्मी पछिल्ला ४ खेलमा पुलिसविरुद्ध अपराजित छ। आर्मीले २०७५ मा पुलिसलाई १–० र २०७६ मा ४–२ ले हराएको थियो । वर्ष २०७० मा दुई टिमले १–१ को बराबरी खेलेका थिए।

२०६९ को लिगमा भने यी दुई टोलीबीच दुईपटक भेट भएको थियो। पहिलो खेलमा पुलिसले आर्मीलाई २-१ ले पराजित गर्‍यो भने अर्को खेलमा आर्मीले १-० को जित निकालेको थियो।

यस्तै, २०६८ को लिगमा भने पुलिस ४-० ले विजयी भएको थियो।

यस बराबरीसँगै पुलिस आर्मीले १/१ अंक बाँडेका छन्। आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था?
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्