• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चीनले तिब्बतमाथिको दबाब किन बढाइरहेको छ?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २७, २०७८  १२:३२
1140x725

काठमाडौं- चीनले तिब्बतमाथि यस्तो समयमा दबाब बढाएको छ, जतिबेला पश्चिमा देश उसलाई ध्यान दिइरहेका छन्। 

चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपतिको रुपमा जुलाईमा राजनीतिक रूपबाट ‍अशान्त तिब्बतको भ्रमण गरे। त्यसपछि चीनले सैन्य उपस्थिति र पूर्वाधारमा लगानी बढाइदियो। 

चीनको सेनाले यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास गरेको छ।  यस्तो लागिरहेको छ, राष्ट्रपति सीको भ्रमणपछि चीनले यस स्वशाषित क्षेत्रमा आफ्नो नियन्त्रण मजबुत बनाउँदै लगेको छ। सीले जुलाईमा राष्ट्रपतिको रुपमा भ्रमण गरेका थिए। विगत तीन दशकमा कुनै पनि चिनियाँ उच्च नेताले यो क्षेत्रमा गरेको यो पहिलो भ्रमण थियो। 

यस भ्रमणपछि सेप्टेम्बरमा चीनको संघीय सरकारले २०२१-२५ को बीचमा २६० अर्ब युआन लगानीको घोषणा गरेको थियो। 

यसको अर्को महिना चीनको सबैभन्दा ठूलो वैधानिक संस्था नेशनल पिपुल्स कांग्रेस (एनपीसी) को समितिले ‍सीमा क्षेत्रमा ‍सुरक्षालाई मजबुद बनाउनका लागि नयाँ कानुन पारित गरेको थियो। 

चीनको यो कदम महत्वपूर्ण छ। किनकी यो यस्तो समयमा आएको छ जतिबेला ‍हिमालय क्षेत्रमा भारत-चीन सीमालाई लिएर दुई देशकाबीच तनाव बढिरहेको छ। 

यसको केही दिन पहिला चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित एक लेखमा चीनले सीमामा समृद्ध गाउँ विकसित गरिरहेको जनाइएको थियो। 

लेखमा यस्ता गाउँले सीमा सुरक्षामा सहयोग पुग्ने उल्लेख गरिएको थियो। समाचारमा भारत र भुटानसँग जोडिएको तिब्बती क्षेत्रमा गाउँको विकास गर्न लागिएको जनाइएको थियो। भारत र भूटान दुई देशको चीनसँग सीमा विवाद रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सेप्टेम्बरमा चीनको सेना पीएलएले तिब्बतमा उचाइमा लडाइको अभ्यास गरेको थियो। 

भारतले लद्दाखमा सैन्य अभ्यास गरेको जबाफमा आफ्नो सेनाले पनि तिब्बतको पश्चिमी पठारमा सैन्य अभ्यास गरेको चीनले जनाएको थियो। 

त्यसको भोलिपल्ट चिनियाँ सरकारी पत्रिकाको एक रिपोर्टमा चीनले चिसो सुरु हुनु अघि उचाइमा रहेका सैनिकलाई राहत दिनका लागि ढाँचागत व्यवस्था सुधार गरेको जनाइएको थियो। 

तिब्बतमा आफ्नो कामबारे विश्वलाई जानकारी दिन चिनियाँ विदेश मन्त्रालयले एक कार्यक्रम पनि गरेको थियो, जसलाई  'चीनको नयाँ यात्रा : खुसी र नयाँ तिब्बतका लागि विकासको नयाँ अध्याय।' भनिएको थियो। 

Xtrem

Xtrem

यस कार्यक्रममा विदेशी राजनीतिज्ञ शामिल भएका थिए। त्यसक्रममा चिनियाँ विदेशमन्त्रीले कम्युनिस्ट पार्टीको शासनमा ‍तिब्बतमा विकासको नयाँ कीर्तिमान बनेको जनाएका थिए। 

तिब्बतमाथि चीनको नियन्त्रणको ७० वर्ष हुन लागेको छ। ल्हासा पुगेका बेला सीले विश्वका कुनै पनि देशले तिब्बत मामलालाई लिएर चीनमाथि औंला उठाउने अधिकार नभएको चेतावनी दिएका थिए। 

चीन तिब्बतमा यस्तो समयमा ध्यान दिइरहेको छ जतिबेला छिमेकी मुलुक भारतका साथै पश्चिमा देशले यस क्षेत्रमा चासो दिइरहेका छन्। 

मे महिनामा अमेरिकाले पहिलोपटक भारतको धर्मशालामा सञ्चालित तिब्बतको निर्वासित सरकारका लागि भएको चुनावलाई मान्यता दिएको थियो। 

जुनमा अमेरिका र यूरोपेली संघले तिब्बतमा मानवाधिकारको उल्लंघन भएको भन्दै  एक साझा प्रस्ताव पारित गर्दै चीनको आलोचना गरेका थिए। 

जुलाईमा भारतको भ्रमणका क्रममा अमेरिकाका विदेश मन्त्री एन्टनी ब्लिंकनले  दिल्लीमा तिब्बती ‍धर्मगुरू दलाई लामाका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए। 

दलाई लामा १९५९ मा आफ्ना अनुयायीसँगै तिब्बतबाट भागकर भारत पुगेका थिए। चीन उनलाई एक पृथकतावादीको रुपमा लिन्छ। 

चीनका सञ्चारमाध्यमले अंग्रेजी शब्द तिब्बतको प्रयोगको सट्टा ‍पिनयिन शब्द शीजांगको प्रयोग गरिरहेका छन्। 

चीन शिनजियांग र हङकङमाथि पश्चिमा देशहरुको आलोचनालाई वेवास्ता गरिरहेको छ। यस्तोमा उसले तिब्बतमाथिको आफ्नो पकडलाई मजबुद गरिरहेको देख्न सकिन्छ। 

यसको स्पष्ट संकेत था वांग जुनझेंगलाई तिब्बतमा सीसीपीको सचिव बनाइएको बाट पाउन सकिन्छ। वांग जुनझेंग माथि अमेरिका, यूरोपीय संघ र बेलायतले शिनजियांगमा मानवअधिकारको उल्लंघनलाई लिएर प्रतिबन्ध लगाइराखेका छन्।

चीनको एकेडमी अफ साइन्जमा शोधकर्ता शाई माओसोंगले साउथ चाइना मोर्निङ पोस्टमा मेमा प्रकाशित एक लेखमा तिब्बतमा पार्टीका पूर्व सचिव वू यिंगजीको भनाइलाई जोड दिएका थिए। जसले चीनले तिब्बतको बौद्ध धर्ममा चिनियाँ चिजलाई सहभागी गराउनु पर्छ।  

शाईले भनेका थिए 'चीन अब तिब्बत र अन्य नस्लीय अल्पसंख्यकलाई लिएर ऐतिहासिक दृष्टिकोणलाई बदल्दै ऐतिहासिक दृष्टिकोणलाई बढाउने प्रयास गरिरहेको छ।' 

(बीबीसी हिन्दीमा प्रकाशित पद्मजा वेंकटरमनको लेखको भावानुवाद)

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित)
लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा बुधबार, असोज २१, २०८३
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ? बुधबार, असोज २१, २०८३
पासाङ ल्हामु राजमार्ग, बेंसीसहर–खाङसार र बेनी–जोमसोम सडक अवरुद्ध बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्