इस्लामाबाद– पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परि १५ जनाको मृत्यु भएको छ।
सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दा १५ यात्रुको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका छन्।
१० जना घाइते भएको र उनीहरुमध्ये केहीको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।