• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

धितोपत्र बोर्डका पदाधिकारीलाई प्रभाव पार्न रक्सी उपहार!

64x64
नेपाल लाइभ मंगलबार, असोज १९, २०७८  १३:३६
1140x725

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)का उच्च तहका पदाधिकारीलाई प्रभावित पार्ने उद्देश्यले रक्सी उपहार दिनेहरुको संख्या बढिरहेको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन्। 

मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने उपहारप्रति उच्च तहका केही कर्मचारीमा रक्सी मोह देखिएको छ। दशैंमा रक्सी र तिहारमा मिठाई उपहारका नाममा उच्च तहका पदाधिकारीले स्वीकार्ने गरेका छन्।

चाड पर्वको समयमा सेबोन कार्यालयमा रक्सी बोकेर बैंकरहरू जान लागेको विगत चार वर्षदेखि हो। ‘विजोग नै भयो। हाकिमहरु पनि रक्सी भनेपछि लाइन लागेका छन्। दशैं आउनासाथ ‘क’ वर्गका बैंकका कर्मचारीले उपहारमा रक्सी  बोकेर आउँछन्। तिहारमा मिठाई बोकेर आउँछन्।’

चाडपर्वमा उपहारस्वरुप रक्सी बोकेर पुग्नुको कारण नियामक निकायलाई प्रभाव पार्ने भित्रि उद्देश्य रहेको हुन्छ। रक्सी पुर्‍याउने मुख्यतः मर्चेन्ट बैंकरहरु हुन्छन्। सेबोन कार्यालय खुमलटार पुगेकाहरु रक्सीका बोत्तल बोकेर हाकिमहरुका दैलोदैलो चहार्ने गरेको सेबोन स्रोतले जानकारी दिएको छ।

हाकिमहरुलाई उपहार दिने क्रम दशैंमा मात्रै हुँदैन। तिहार आउन लाग्दा मिठाई बोकेर पुग्नेहरु पनि उनै हुन्छन्। मर्चेन्ट बैंकरको साथै उपहार बोकेर जानेमा केही शेयर ब्रोकर पनि रहेको बताइएको छ। रक्सी र मिठाई उपहार दिँदा त्यसलाई स्वीकार्ने केही निश्चित व्यक्ति रहेको बताइएको छ। उच्च तहका केहीले भने त्यसलाई अस्वीकार गर्ने गरेका छन्। रक्सी तथा मिठाई अस्वीकार गर्नेमा १/२ जना मात्रै रहेको बताइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नियमनकारी निकायमा बसेका व्यक्तिलाई प्रभावित पार्ने भित्रि चाह भएर नै उनीहरु उपहार बोकरे सेबोन कार्यालय पुग्ने गरेका हुन्। ‘नियामक निकायमा बसेर स्वार्थ मिल्नेगरि कसैले दिएको उपहार ग्रहण गर्न आफैंमा अवैधानिक कार्य पनि हो’, सेबोन स्रोतले भन्यो,‘ उपहार लिएपछि स्वार्थ जोडिन्छ नै। नियमनकारी निकायमा बसेको व्यक्तिले रक्सी लिएपछि उनीहरुकै कुरामा इन्फुलियन्स हुनपर्‍यो।’

कार्यालयमा पुगेर हस्तान्तरण गर्दा कार्यरत कर्मचारी समेत लज्जित हुनुपरेको एक कर्मचारीले बताए। सेबोनमा रक्सी ल्याउने कार्यलाई संस्कृतिकै रुपमा विकास भएकोप्रति केही कर्मचारीले आपत्ति जनाएका छन्।

‘दिउँसो ३ बजेदेखि ५ बजेसम्म रक्सी ल्याउनेको लाइन नै हुन्छ। सिसिटिभीमा देखिनेगरि रक्सी बोकेर हिंडेको देखिन्छ। नियामक निकायको बेइज्जत भएको छ’, सेबोन स्रोतले भन्यो। 

Xtrem
Xtrem

सेबोनका उच्च तहमा बसेकालाई आफ्नो इच्छा अनुसार परिचालन गर्ने मनसायले स्वार्थ समूहका व्यक्तिहरु उपहार लिएर कार्यालय पुग्ने गरेका हुन्छन्। ‘नियामक निकायका व्यक्तिलाई प्रभावित पार्नेगरि रक्सी ल्याएपछि त्यसलाई अस्वीकार गर्नु पर्‍यो नि! केहीले फर्काएका पनि छन्’, सेबोन स्रोतले भन्यो, ‘केही व्यक्तिले उपहार स्वरुप रक्सी लिँदा संस्था बदनाम हुनसक्छ।’

चार दिनअघि देखि सुरु भएको रक्सी ल्याइदिने क्रम घटस्थापनासम्म जारी रहने बताइएको छ।

सरकारी अन्य केही निकायका उच्च तहका केही व्यक्तिलाई पर्वको अवसरमा रक्सी नै उपहार स्वरुप दिने प्रचलन रहेको बताइन्छ। तर, कार्यालयमा पुगेर हस्तान्तरण गर्ने प्रचलन भने छैन। सेबोन कार्यालयमा भने खुल्लमखुला रक्सी बोकेर स्वार्थ समूह पुगेको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, असोज २१, २०८३
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्