• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

उत्तर कोरियाको क्रूज मिसाइल परीक्षण अन्य देशका लागि किन चिन्ताको विषय बन्यो?

64x64
नेपाल लाइभ शुक्रबार, असोज १, २०७८  १३:४५
1140x725

काठमाडौं- यस हप्ताको सुरुवातमा उत्तर कोरियाले जापानसम्म निशाना बनाउन सक्ने लामो दूरीको क्रूज मिसाइल सफलतापूर्ण परीक्षण गरेको बताएको थियो। क्रूज मिसाइल ब्यालेस्टिक ‍मिसाइलभन्दा फरक हुन्छ, जसलाई आक्रमणका क्रममा अलग-अलग दिशामा पनि छोड्न र मोड्न सकिन्छ। 

यसले उत्तर कोरिया परमाणु हतियार बनाउने आफ्नो इच्छाको दिशामा कसरी अघि बढिरहेको छ र विविध तथा जटिल हतियार बनाउँछ भन्ने देखिन्छ।

कोरोना महामारी र आन्तरिक आर्थिक समस्याको मारमा उत्तर कोरियाको परमाणु हतियार बनाउने क्रम केही रोकिएको देखिएको छ। 

तर, यो परीक्षणले कयौं प्रश्न उब्जाएको छ। जस्तो कि, उत्तर कोरियाले अहिले यो किन गरिरहेको छ, यो कति महत्वपूर्ण छ र उसको प्राथमिकताको बारेमा के बताउँछ?

उत्तर कोरिया फेरिएको छैन?

सन् २०१९ बाट उत्तर कोरिया आफ्नो परमाणु क्षमतालाई गुणात्मक र संख्यालाई राम्रो बनाउने दिशामा लागेको थियो। 

फेब्रुअरी २०१९ मा भियतनामको हनोईमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथ शिखर सम्मेलनको असफलतापछि  उत्तर कोरियाका नेता किम जोङ उनले उत्तरको ‍परमाणु हतियारमा लगानी जारी राख्ने संकल्प दोहोर्‍याएका थिए। ताकि राष्ट्रिय रक्षा रणनीतिको दिशामा देश 'आत्मनिर्भर' बन्न सकोस्। 

अब प्रश्न उठ्छ, खानाको कमी र आर्थिक संकटसँग जुधिरहेको उत्तर कोरियाले यो सबै गर्नका लागि यस्तो समय किन छान्यो?

Ncell 2
Ncell 2
nimb
nimb

यस प्रश्नको कयौं जवाफ हुन सक्छन्। 

यो परीक्षण शासक किमको त्यस उद्देश्यलाई पुष्टि गर्छ कि उनी राष्ट्रिय सुरक्षा र मनोबललाई बढावा दिने दिशामा आत्म-निर्भर हुन चाहन्छन्। 

व्यावहारिक अर्थमा यसलाई हेर्ने हो भने क्रूज मिसाइल जस्तो नयाँ क्षमता उत्तरको नयाँ क्षमता विस्तारका लागि उसको जिद्दीलाई देखाउँछ। ताकि, ऊ आफ्ना बिरोधिहरुको जटिल योजनालाई सामना गर्न सकोस्। 

ब्यालेस्टिक मिसाइल भन्दा फरक  क्रूज मिसाइल ‍कम ऊचाई र कम गतिमा आफ्नो लक्ष्य तर्फ जान्छ। 

Xtrem

Xtrem

उत्तर कोरियाले हालसालै करिब १ हजार ५ सय किलोमिटर क्षमता भएको क्रूज मिसाइलको परीक्षण गरेको थियो जो दुई घन्टा भन्दा धेरै समयमा आफ्नो लक्ष्यमा पुगेको थियो।

यसको तुलनामा ब्यालेस्टिक मिसाइलले यति दूरी तय गर्न केही मिनेट लाग्छ। तर, क्रूज मिसाइलमा उत्तरको रुची आफ्ना विरोधीका कारण भएको हो। ताकि, उत्तर कोरियाको मिसाइल लञ्चका बारेमा पत्ता नलागोस् र त्यसविरुद्ध रक्षा हुन सकोस्।

देशमा जारी समस्याका बावजुद के यो परीक्षणले उत्तर परमाणु क्षमता बढाउनका लागि संकल्पित छ भन्ने देखाउँछ भन्ने प्रश्न उब्जिएको छ। 

यसको जवाफमा आउन सक्छ, उत्तर कोरियाको प्राथमिकता र मौलिक परिवर्तन अमेरिकालाई ‍लिएर उसको सफलतापूर्ण राजनीतिक पहुँच नदेख्दासम्म आशा गर्न सकिन्छ। उत्तर आफ्नो परमाणु क्षमतालाई ‍विस्तार गरिरहेको छ र त्यसलाई राम्रो बनाउन लागेको छ। 

बिरोधीहरु विरुद्धको वयानबाजीका बावजूद यस हतियार प्रणाली परीक्षण अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनको नीतिहरु या ९/११ हमलाको २० औं वर्षगाठसँग शायद केही सम्बन्धित हुनसक्छ किनकी यो परीक्षण यसै समयमा भएको छ। 

परमाणु हतियारको क्षमता

दक्षिण कोरिया, जापान र अन्तर्राष्ट्रिय समूदायको चिन्ताको सबैभन्दा ठूलो कारण उत्तर कोरियाको सरकारी सञ्चारमाध्यममा यी नयाँ हतियारलाई 'रणनीतिक हतियार' बताइएकोप्रति छ। उत्तर कोरियाले यस हतियारका साथ परमाणु हतियार पनि जोड्ने उद्देश्य राख्ने अनुमान गरिएको छ, किनकी अहिलेसम्मको उत्तरको क्रूज मिसाइल सिस्टममा परमाणु हतियार लैजाने क्षमता छैन। 

तर, यस क्रूज मिसाइल सार्वजनिक हुनु अस्वभाविक होइन। किनकी किमले यसै वर्षको जनवरीमा यस्तै खालको प्रविधीमा काम भइरहेको घोषणा गरेका थिए।  उनले यो मिसाइल सिस्टमले भविष्यमा सम्भावित सामरिक परमाणु हतियार लैजाने भूमिका निभाउन सक्ने पनि बताएका थिए। 

क्रूज मिसाइलले ब्यालेस्टिक मिसाइल भन्दा अलग प्रकारले काम गर्छ। उत्तर कोरियाले दुई दिन पछि ब्यालेस्टिक मिसाइलको पनि परीक्षण गरेको थियो। 

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रतिबन्धले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइलको परीक्षणलाई रोक्छ। तर, क्रूज मिसाइको परीक्षणको प्रतिबन्ध त्यसमा लागू हुँदैन। 

यस्तो यसकारण भएको मानिएको छ कि, ब्यालेस्टिक मिसाइल धेरै खतरनाक हुन्छ किनकी यो अधिक विस्फोटक हुनसक्छ र लामो दूरीसम्म तिब्र रुपले जान सक्छ। 

ब्यालेस्टिक मिसाइल फाइनल स्टेजमा आफ्नो लक्ष्यसम्म जाँदा कम मात्रामा दिशा बदल्न सक्छ र कहिले काही विस्फोटक जमिनमा नै खस्न सक्छ। यसको उल्टो क्रूज मिसाइल लक्ष्य तर्फ जाँदै गर्दा कयौं पटक दिशा परिवर्तन गर्न सक्छ र दिशा बदल्दै जहाँबाट पनि हमला गर्न सक्छ। 

तर, कम ऊचाईबाट जाने भएका कारण जमिनमा लगाइएको रडार सिस्टमले यसलाई लक्ष्यमा पुग्नु भन्दा केही अघिमात्र नियन्त्रणमा लिन सक्छ। कम उचाइमा उड्ने कारण यसलाई सफलतापूर्वक निष्क्रिय गरेर खसाल्न पनि निकै समस्या भने हुनेछ। 

क्रूज मिसाइल मौलिक रूपमा उत्तर कोरियाका लागि कुनै नयाँ प्रविधी भने होइन। वर्षौं पहिला सोभियत यूनियनको एन्टी शिप क्रूज मिसाइलको पछिल्लो संस्करणको उसले परीक्षण गरिसकेको छ। 

हालसालै गरिएको मिसाइल परीक्षण पुरानो क्रूज मिसाइको तुलनामा लामो दूरी तय गर्न सक्छ, किनकी त्यसको आकारमा सुधार गरिएको छ। तर, यो क्रूज मिसाइल उत्तर कोरियाको हतियार निर्माणको एक ठूलो प्रयासको एक हिस्सा भएकोमा कुनै शंका छैन। 

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएईए) का महानिर्देशकले हालसालै यो आकलन गरेका थिए कि उत्तरले आफ्नो यंगब्यन कम्प्लेक्समा ग्यास-ग्रेफाइट रिएक्टरमा काम फेरि सुरु गरेको छ र ऊ परमाणु हतियारका लागि प्लूटोनियमको उत्पादन गरिरहेको छ। 

क्रूज मिसाइल ‍र फेरि त्यसपछि ब्यालेस्टिक मिसाइलको ‍परीक्षणबाट उत्तर कोरियाले आफ्नो मिसाइल विकसित गर्ने, परीक्षण गर्ने र त्यसको मूल्यांकन अभियानलाई फेरि सुरु गरेको प्रष्ट भएको छ। 

(उत्तर कोरियाली विश्लेषक अंकित पाण्डाको यो लेख बीबीसी हिन्दीबाट भावानुवाद गरिएको हो)

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित
देउवाको योगदान सम्झिँदै गगनले भने: ‘मञ्चमा दाइहरू हुनुपर्थ्यो’
सम्बन्धित सामग्री
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, असोज २१, २०८३
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित बुधबार, असोज २१, २०८३
देउवाको योगदान सम्झिँदै गगनले भने: ‘मञ्चमा दाइहरू हुनुपर्थ्यो’ बुधबार, असोज २१, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट बुधबार, असोज २१, २०८३
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्