काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ।
मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिवहरुको सरुवा गरिएको हो।
मन्त्रिपरिषद् विस्तार हुन नसक्दा उक्त मन्त्रालय हालसम्म प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा रहेको छ।
हेर्नुहोस् को कहाँ सरुवा भए:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।