• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बुधबारबाट सरकारले खर्च गर्न नपाउने, संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी!

64x64
नेपाल लाइभ मंगलबार, भदौ २९, २०७८  १६:५५
1140x725

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्दै अध्यादेशमार्फत् जारी गरेको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक समयमा पारित गर्न नसक्दा सरकार अप्ठ्यारोमा परेको छ। प्रतिस्थापन विधेयक पारित हुन नसक्दा सरकारले खर्च गर्न नपाउने अवस्था आएको हो। त्यस्तै, कर्मचारीहरुको तलब समेत रोकिने अवस्था सिर्जना भएको छ। 

शेरबहादुर देउवा नेतृत्वको सरकारले सर्वोच्च अदालतबाट पुन:स्थापना भएको प्रतिनिधि सभाको पहिलो बैठक साउन ३ गते राख्दै विश्वासको मत लिएको थियो भने सोही दिन बजेट सम्बन्धी अध्यादेशहरु प्रतिनिधि सभामा पेश गरेको थियो। साउन ३ गते पेश भएको विधेयकहरु भदौ ३० गतेसम्म पारित हुनुपर्ने अवस्थामा सरकारले संसद्को पहिलो अधिवेशन केही दिन बेठक राख्दै साउन ३२ गते अन्त्य गर्‍यो।

संसद् अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दल सम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश जारी गरेको थियो। एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदहरुलाई कारबाहीको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो।

सभामुख अग्नि सापकोटाले अध्ययन गर्ने भन्दै कुनै कारबाही  नगरेपछि एमालेले विरोध गर्दै आएको थियो। सरकारले २० प्रतिशत  सांसद वा केन्द्रीय सदस्य भएमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेपछि नेपाल नेतृत्वमा नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु भएको थियो। भदौ ९ गते निर्वाचन आयोगले सनाखत गराउँदै नेकपा एकीकृत समाजवादी दलको मान्यता दिएको थियो। यस्तै, जनता समाजवादीबाट विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका थिए। यी दुई पार्टीले दलको मान्यता पाएपछि सरकारले भदौ २३ गते संसद्‌को दोस्रो अधिवेशन सुरु गरेको थियो।

भदौ १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै अधिवेशन बोलाएकी थिइन्। दोस्रो अधिवेशनको बैठकमा एमालेले गैरसांसदहरुलाई प्रवेश गराएको, सभामुख सापकोटाको भूमिका गलत भएको र आफूले कारबाही गरेका सांसदहरु सहभागी हुन नसक्ने भन्दै अवरोध थाल्यो। मंगलबार पाँचौ बैठक बस्दासम्म एमालेले अवरोध गरिरहेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेको अवरोधकै बीचमा अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते (शुक्रबार) आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेस गरेका थिए। उक्त विधेयक पेस भएसँगै सरकारले अघिल्लो सरकारको बजेटमा संशोधन गर्दै केही आयोजना खारेज गर्नुका साथै बजेटको अंक समेत घटाएको थियो।

त्यस्तै, केही लोकप्रिय कार्यक्रम समावेश गर्दै प्रतिस्थापन विधेयक शर्माले प्रस्तुत गरेका थिए। बजेट ल्याउन नपाएपछि उनले विनियोजन अध्यादेशमा संशोधन गर्दै सरकारका केही कार्यक्रम र करका दरहरु परिर्वतन समेत गरेका थिए। सरकारले यसरी संशोधन गरेर प्रतिस्थापन विधेयक त पेस गर्‍यो तर ढिला हुँदा त्यो निस्प्रभावी हुने भएको छ। अध्यादेश पेस भएको बुधबार ६० दिन पुग्दैछ। उक्त अवधिसम्म प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संवैधाकि बाध्यताका कारण यो अवधिमा सरकारले पेस गरेको योजना स्वत: बदर हुने भएको छ। त्यस्तै देश बजेटविहीनताको शून्य अवस्थामा जाने देखिएको छ।

अर्थमन्त्री शर्माले पनि उक्त कुरा स्वीकार गर्दै सरकारले केही दिन खर्च नगर्ने अवस्था सिर्जना भएको बताए। प्रतिनिधि सभाको बैठकबाट बाहिँरिदै गर्दा उनले कर उठाउन बाधा नरहेको तर केही दिन खर्च गर्न रोकिएको बताए। समसायिक कर असुल ऐनमार्फत् आदेश जारी गरेर सरकारले कर उठाउन सक्ने भएपछि खर्च भने गर्न नपाउने अवस्था सिर्जना भएको छ।

Xtrem
Xtrem

अब यसको एकमात्र समाधान भनेको सरकारले आजै संसद्को अधिवेशन अन्त्य गर्दै अध्यादेशबाट यसअघिको बजेटको निरन्तरताको अध्यादेश ल्याउने देखिएको छ। भोलिसम्म उक्त अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भएमा यसअघिको सरकारले ल्याएको बजेट निरन्तर हुने छ। नत्र उक्त बजेटको अवस्था पनि शून्य हुने छ।

यसरी अध्यादेश ल्याउँदा पछिल्लो पटक सरकारले सदनमा पेश गरेको प्रतिस्थापन विधेयको संशोधनहरुको अस्तित्व भने समाप्त हुने छ। अब फेरि सरकारले ल्याउने प्रतिस्थापन विधेयकमा उक्त कुरा समावेश गर्नुपर्ने भएको छ। यही अवस्थालाई मध्यनजर गर्दै सरकारले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएको छ। मन्त्रिपरिषद्को बैठक सिंहदबारमा जारी  छ।

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्