• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप २०१८ : कम आँकिएका अफ्रिकन टिमले तहल्का मच्चाउलान्?

64x64
नेपाल लाइभ आइतबार, जेठ २७, २०७५  ०९:०८
1140x725

मस्को– २०१८ विश्वकप फुटबल प्रतियोगिता नजिकै गर्दा अनोकौ अड्कबाजी भइरहेको छ। सवैले दक्षिण अमेरिका र युरोपियन टिमले विश्वकपको ट्रफि उचाल्ने विश्लेषण गरिरहेका छन्। 

अफ्रिकन टिमले विश्वकप जित्ने आँकलन कमैले गरेका छन्। तरपनि अफ्रिकन टिमले बिहीबारदेखि हुने विश्वकपमा विपक्षीलाई कडा टक्कर दिने कुरामा शंका छैन। यस संस्करणको विश्वकपमा अफ्रिकाबाट पाँच टिमले सहभागिता जनाएका छन्। जसमा इजिप्ट, मोरक्को, ट्युनिसिया, नाइजेरिया र सेनेगल रहेका छन्।

विश्वकपमा अफ्रिकन टिमलाई 'अन्डरडग्स' को संज्ञा दिने गरिएको छ। किनकी अफ्रिकन टिमहरु विश्वका जुन सुकै टिमलाई पराजित गर्ने क्षमता राख्छन्। तर अफ्रिकन राष्ट्रले विश्वकपमा क्वार्टरफाइनल माथिको यात्रा गर्न सकेका छैनन्।  क्यामररुनले १९९० मा, सेनेगलले २००२ र घानाले सन् २०१० मा अन्तिम आठमा स्थान बनाएका थिए।

सन् १९९० मा क्यामरुनलाई इंग्ल्यान्डले हराएको थियो। सात मिनेट बाँकी छदा इंग्यान्डले पेनाल्टी पाउदा खेल थप समयमा धकेलियो। खेलमा इंग्ल्यान्ड ३–२ गोलले पराजित भएको थियो। सन् २००२ मा सेनेगलविरुद्ध टर्कीले थप गरिएको समयमा गोल गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो। सन् २०१० मा उरुग्वे विरुद्धको खेलमा घाना पनि थप गरिएको समयमै पराजित भयो। खेलमा घानाका खेलाडीको प्रहारलाई उरुग्वेका लुइस सुआरेजलले गोललाइनबाट हातले फर्काइदिएका थिए। त्यसपछि पाएको पेनाल्टीमा घानाका आसामोह ज्ञान गोल गर्न चुके। पेनाल्टी सुटआउटमा उरुग्वे विजयी भयो। 

यसअघिका विश्वकपमा अभागि साबित भएका अफ्रिकन टिमको यसपटकको लक्ष्य उच्चतम प्रदर्शन गर्ने हुने छ।

इजिप्ट

इजिप्ट सन् १९९० पछि विश्वकपमा फर्किएको हो। अफ्रिका छनोटको अन्तिम खेलमा कंगोलाईलाई हराएपछि इजिप्टले रसियाको टिकट पक्का गरेको थियो। इजिप्टका लागि अन्तिम समयमा पाएको पेनाल्टीमा मोहमद सलाहले गोल गरेका थिए। इंग्लिस क्लब लिभरपुलमा आवद्ध सलाहले सिजनमा उत्कृष्ट खेल खेल्न सफल भए। त्यसलै इजिप्टले विश्वकपमा उनीबाट धेरे आशा गरेको छ। तर च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाह विश्वकपमा फिट हुने वा नहुने अहिलेसम्म पक्का छैन।

टिममा रहेका ४५ वर्षीय गोलकिपर इसाम इल हाडरीले विश्वकपमा इतिहास बनाउँदैछन्। उनी मैदान उत्रिए विश्वकपम खेल्ने सवैभन्दा पाका खेलाडी हुनेछन्।इजिप्टको प्रशिक्षकमा अर्जेन्टिनाका हेन्टर कुपर छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

इजिप्ट विश्वकपमा समुह 'ए' मा छ। यो समूहमा इजिप्टसँगै आयोजक रसिया, साउदी अरेबिया र उरुग्वे छन्। समूह चरण पार गरेपनि इजिप्टलाई अन्तिम १६ अझै कठिन हुनेछ। जहाँ इजिप्टले पोर्चुगल वा स्पेन मध्ये एक टिमसँग खेल्ने सम्भावना छ। 

मोरक्को 

अफ्रिका छनोटमा कुनै पनि खेलमा हार नबेहोरेको मोरक्कोले सन् १९९८ पछि विश्वकपमा स्थान बनाएको हो। त्यतिबेला मोरक्को समूह चरणबाटै बाहिरियो।

२०१८ विश्वकपमा मोरक्को समूह 'बी' मा छ। मोरक्कोले समूह चरणमा स्पेन, पोर्चुगल र इरानसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। युरोपियन च्याम्पियन र पूर्व विश्वकविजेताको समूहमा रहेकाले मोरक्कोलाई गाह्रो छ। मोरक्कोको रक्षापंक्ति बलियो छ। युभेन्ट्सका डिफेन्डर मेहदी बेनाटियको कप्तानीमा उत्रने मोरक्कोलाई कम आँक्ने आट विपक्षीले गर्नेछैनन्। 

मोरक्कोको कमजोर पक्ष भनेको अंग्रपक्ति हो। छनोटको पछिल्ला ३ खेल गोलरहित बराबरीमा टुंगिएको थियो। अजाक्कका स्ट्राइकर हकिम जियेच र खालिड बाउटाब मोरक्कोका पहिलो रोजाइका फरवार्ड हुन्। मोरक्कोको प्रशिक्षकमा फ्रान्सका हर्भे रेनार्ड छन्। 

नाइजेरिया 

अफ्रिकाको फुटबल पावरहाउस नाइजेरिया सन् १९९४ पछि छैटौं पटक विश्वकप खेल्दैछ। सन् १९९४ पछि नाइजेरिया २००६ मा मात्र मात्र छनोट हुन सकेको थिएन।

अफ्रिका छनोटमा अल्जेरियालाई पछि पार्दै नाइजेरियाले रसियाको टिकट पक्का परेको हो। विश्वकपमा नाइजेरिया समूह 'डी' छ। यो समूहमा अर्जेन्टिना, आइसल्यान्ड र क्रोएसिया छन्। 

टिममा युरोपबाट व्यवसायिक लिग खेल्ने खेलाडीको जमघट छ। गत सिजनसम्म चेल्सीमा रहेका जोन ओवी मिकेलको कप्तानीमा मैदान उत्रने नाइजेरियामा लेस्ट सिटीका विल्फ्रेड एनडिडी र आर्नसलका एलेक्स इओवी मुख्य हति हार हुन्। यस्तै लेस्टरकैका केलेची इहेनाचोले पनि नाइजरियाका मुख्य खेलाडी हुन्। 

समूह चरण पार गरेको अवस्थामा नाइजेरियाले फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया मध्ये एक टिमसँग खेल्नु पर्नेछ। जसले उसको क्वार्टरफाइनलको सम्भावना बढि रहन्छ। तर समूह चरणमै नाइजेरियाले कठिक चुनौती सामना गर्नु पर्ने देखिन्छ।

ट्युनिसिया 
ट्युनिसिया सन् २००६ पछि विश्वकपमा छनोट भएको हो। अफ्रिका छनोटमा डिआर कंगोलाई १ अंकले पछि पारेर ट्युनिसियाले विश्वकपमा स्थान बनाएको हो। 

समूह 'जी' मा ट्युनिसयाले बेल्जियम, इंग्ल्यान्ड र पानामासँग प्रतिस्पर्धा गर्नेछ। टिममा मिडफिल्डर वाहवी खाजरि र नाइम स्लिटी प्रतिभाशाली खेलाडी हुन्। स्ट्राइकर युसेप एमसाक्नी ट्युनिसियाका मुख्य खेलाडी हुन्। तर युसेफ फिट छैनन्। प्रशिक्षक नबिल मालोउले युसेफबिना खेल्नु भनेको अर्जेन्टिनाले मेसी बिना खेल्नु जस्तै बताएका थिए। अब उनै युसेफ टिममा नहुने पक्का भएपछि ट्युनिसिया संकटमा छ। 

सेनेगल 

सेनेगललाई अफ्रिकाबाट छनोट हुने सवैभन्दा बलियो टिम मानिएको छ। लिभपरपुलबाट खेल्ने स्टार खेलाडी साडियो माने, नापोलीका कलिडेउ काउलिबाली,  मोनाकवका केइटा बान्डे र इभर्टनका अलड्रिसा गान गउये जस्ता खेलाडीको जमघटले सेनेगल आत्मविश्वासी देखिएको छ। सेनेगलका प्रशिक्षकमा अलिओउ सिसे छन्। उनको कप्तानमा सेनेगल सन् २००२ को विश्वकपमा उत्रिएको थियो। 

सन् २००२ पछि पहिलोपटक विश्वकप खेल्न लागेको सेनेगल समूह 'एच' मा छ। समूहमा सेनेगलले जापान, पोल्यान्ड र कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। यो समूहमा सवै टिमलाई समान स्तारमा राखिएको छ। जसले सवै टिमको अन्तिम १६ मा पुग्ने सम्भावना छ। 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्