काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा प्रतिस्थापन विधेयक पेस गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बीच उनले संसद् बैठकमा शुक्रबार प्रतिस्थापन विधेयक पेस गरेका हुन्।
दोस्रो पटक स्थगित भएर सुरु भएको बैठकमा उनले बजेटमा गरिएको संशोधन तथा नयाँ व्यवस्था वाचन गरेर प्रस्तुत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।