काठमाडौं- न्युरो अस्पतालमा उपचाररत डा उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लगिने भएको छ।
देवकोटाकै चाहना अनुसार आजै गोरखा लगिने तयारी भएको अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले जानकारी दिए।
डा देवकोटालाई हेलिकप्टरबाट गोरखा लैजान लागिएको हो। जसका लागि हेलिकप्टर अस्पताल परिसर अवतरण गरिसकेको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।