काठमाडौं- नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।
बिहीबार राति अविरल वर्षाको कारणले भरतपुत महानगरपालिका- २९ सेतिदोभान भन्ने स्थानमा पहिरो जाँदा खडक अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरोले दुईतर्फी बाटो बन्द भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।