काठमाडौं- सर्वोच्च अदालतले अदालतको विकृति विसंगतिसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
सर्वोच्चले बुधबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।
न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको अध्ययन समितिले उक्त प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउनुका साथै सार्वजनिक गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।