काठमाडौं- देशभरका ११ उपमहानगरमध्ये सबैभन्दा धेरै बेरुजु जनकपुर उपमहानगरपालिकाको देखिएको छ।
महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार जनकपुरको ११.७८ प्रतिशत बेरुजु देखिएको हो।
जनकपुरपछि जितपुरसीमरा उपमहानगरको बेरुजु प्रतिशत धेरै देखिएको छ। उक्त उप-हानगरको बेरुजु ८.१७ प्रतिशत रहेको छ। उपमहानगरको कूल बेरुजु ४.०४ प्रतिशत रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।