• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकपका पाँच 'सुपरस्टार' खेलाडी, कसले देखाउला जादू?

64x64
नेपाल लाइभ बिहीबार, जेठ २४, २०७५  ००:३४
1140x725

मस्को (एजेन्सी)– रसिया विश्वकप फुटबल प्रतियोगिता २०१८ मा छानिएका ३२ वटै टिमले तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। सवै देशले २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिसकेका छन्। जेठ ३१ देखि सुरु हुने प्रतियोगितामा सबै देशले उत्कृष्ट प्रदर्शन गर्न सम्पूर्ण शक्ति खर्च गर्दैछन्। 

प्रतियोगिताअघि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सर्वोत्कृष्ट खेलाडीको अवार्डका दाबेदारको सम्भावित नाम सार्वजनिक गरेको छ। गत सिजन गरेको प्रदर्शनका आधारमा फिफाले पाँच सुपरस्टार खेलाडीबारे लेखेको हो। जुन खेलाडीले विश्वकपमा गरेको प्रदर्शनको आधारमा आगामी वर्षको फिफा वर्ष खेलाडीको अवार्ड समेत जित्न सक्नेछन्। 

क्रिस्टियानो रोनाल्डो – पोर्चुगल 

फिफा वर्ष खेलाडी क्रिस्टयानो रोनाल्डोले चौथो पटक विश्वकप खेल्न लागेको हुन्। पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो आफ्नो देशलाई अर्को उपाधि जिताउन चाहान्छन्। युरो २०१६ को उपाधि पोर्चुगलले उचाल्दा रोनाल्डोले प्रेरणादायी प्रदर्शन गरेका थिए।

पोर्चुगलले समूह चरणको पहिलो खेल स्पेन विरुद्ध खेलेर सुरुवात गर्दैछ। युरोपियन च्याम्पियन पोर्चुगल र पूर्व विश्वविजेता स्पेन बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूह 'बी' रहेको पोर्चुगलले दोस्रो खेल मोरक्कोसँग तथा अन्तिम खेल इरानसँग खेल्दैछ। समूह चरणमा पहिलो खेल नै बलियो टिमसँग भएकाले पोर्चुगल तथा रोनाल्डोको भाग्य त्यहि खेलले कोर्ने फुटबल पण्डितको दाबी छ।

लिओनल मेसी – अर्जेन्टिना

गत संस्करणको विश्वकपको फाइनलमा अर्जेन्टिनालाई जर्मनीले १–० ले पराजित गरेको थियो। फाइनल पुगेर पनि पराजित हुँदाको पिडा अर्जेन्टिनाले अहिलेसम्म भुलेको छैन। लगत्तै दुई वटा कोपा अमेरिका फाइनलमा पराजित भएपछि कप्तान लिओनल मेसीले संन्यासको घोषणा गरेका थिए। तर फ्यानको तथा शुभचिन्तकको आग्रहपछि संन्यास फिर्ता गरेका मेसीको सपना भनेको विश्वकपको ट्रफी उचाल्ने हुनेछ। अर्जेन्टिनाले विश्वकपको पहिलो खेल नवप्रवेशी टिम आइसल्यान्डसँग खेल्नेछ। समूह 'डी' मा रहेको उसले दोस्रो खेल क्रोएसिया र अन्तिम खेल नाइजेरियासँग खेल्नेछ। 

Ncell 2
Ncell 2

थोमस मुलर – जर्मनी 

मुलरले व्यक्तिगत र देशका लागि यसअघि नै धेरै उपलब्धि हासिल गरिसकेका छन्। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपा उनले गोल्डेन बुट जितेका थिए। सो विश्वकपमा जर्मनी तेस्रो बनेको थियो। गत सिजन त जर्मनी च्याम्पियन नै बन्यो। सन् २०१८ को विश्वकपमा सहभागी खेलाडी मध्ये मुलर विश्वकपमा बढी गोल गर्ने खेलाडीमा पर्छन्। उनले १० गोल गरेका हुन्।

करिअरको अन्त्यतिर आइपुगेका मुलरका लागि रसिया विश्वकप अर्को अवसर हो। रसियामा गरेको प्रदर्शनका आधारमा उनको खेल जीवनको आगामी बाटो तय हुनेछ। 

नेइमार – ब्राजिल 

सन् २०१४ मा घरेलु मैदानमा आयोजना भएको विश्वकप जित्ने ब्राजिलको सपना पूरा हुन सकेन। सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको क्षण ब्राजिल र उसका सुपरस्टार खेलाडी नेइमारले अहिलेसम्म भुल्न सकेका छैनन्। 

यसपटकको विश्वकपमा ब्राजिलको भरोसा विश्वकै महँगा खेलाडी नेइमारमाथि छ। गत सिजन फिफा वर्ष खेलाडीको तेस्रो बनेका नेइमार भर्खर चोटबाट फर्किएका छन्। तर गत साता उनले उत्कृष्ट पुनरागमन गर्दै गोल गर्दा समर्थक हौसिएका छन्। समूह 'ई' मा रहेको ब्राजिलले पहिलो खेल स्विट्जरल्यान्डसँग खेल्नेछ। त्यसपछि ब्राजिलले कोस्टारिका र सर्वियासँग प्रतिस्पर्धा गर्नेछ। 

मोहम्मद सलेह – इजिप्ट 

इजिप्टका फरवार्ड मोहम्मद सलेहले गत सिजन इंग्लिस क्लब लिभरपुलका लागि सानदार प्रदर्शन गरे। उनको उत्कृष्ट प्रदर्शनले लिभरपुले युरोपियन च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गरेको थियो। प्रिमियर लिगमा पनि सलेहको प्रदर्शन राम्रो थियो। उनले प्रिमियर लिगमा ३६ खेल खेलेर ३२ गोल गरे। 

देशका लागि पनि उत्कृष्ट खेलेका सलेहले छनोटको अन्तिम खेलमा पेनाल्टीमा गोल गरेका थिए। जसका कारण इजिप्टले २८ वर्षपछि विश्वकपमा स्थान बनाउको थियो।

स्पेनिस क्लब रियल म्याड्रिड विरुद्धको फाइनलमा खेल्दा सलेह घाइते भएका थिए। तर पनि उनी राष्ट्रिय टिममा परे। इजिप्टले सलेहले खेल्ने भन्दै समर्थकलाई आग्रह गरिरहेको छ। उनको इजिप्ट समूह 'ए' मा छ। उसले समूह चरणमा उरुग्वेसँग आयोजक रसिया र साउदी अरेबियासँग खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  ००:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज !
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता बिहीबार, फागुन २८, २०८२
कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्