मस्को– फुटबलको कुम्भ मेला 'फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८' आउँदो जेठ ३१ गतेबाट रसियामा सुरु हुँदैछ।
३२ टिमको सहभागिता रहने प्रतियोगिताका लागि सबै टिमले तयारी अन्तिम चरणमा पुर्याएका छन्। विश्वकपका लागि सबै देशले अन्तिम टिम घोषणा गरिसकेका छन्। टिमहरु रसिया पुग्ने क्रम पनि सुरु भइसकेको छ।
रसियाका ११ सहरका १२ रंगशालामा हुने प्रतियोगितामा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ। ३२ टिमबीच ६४ खेल हुनेछ। उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ।
हेर्नुहोस्, रसिया विश्वकपको नेपाली समयअनुसार खेल तालिका :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।