• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

रसिया विश्वकप खेल्ने खेलाडीका ९ रोचक तथ्य

64x64
नेपाल लाइभ बुधबार, जेठ २३, २०७५  ०७:३२
1140x725

मस्को- रसिया विश्वकपका लागि ३२ टिमका कुल ७ सय ३६ खेलाडी राष्ट्रिय टिममा परेका छन्। यी मध्ये २ सय खेलाडी दोस्रो पटक खेल्दैछन्। जसमा सन् २०१४ को विश्वकप खेलेका १ सय ८६ र सन् २०१० को विश्वकप खेलेका ६१ खेलाडी छन्। २१ खेलाडी सन् २००६ को विश्वकप खेलेका छन्। एक खेलाडी भने २००२ मा जापान र कोरियामा भएको विश्वकप खेलेका खेलाडी पनि छन्। उनी हुन् मेक्सिकोको डिफेन्डर राफा मार्क्युज। उनी मैदान उत्रिएमा पाँच वटा विश्वकप खेल्ने चौथो खेलाडी हुनेछन्।

इंग्ल्यान्डको राष्ट्रिय टिममा परेका सवै खेलाडी आफ्नै देशको लिग खेलेका छन्। यस्तै रसियाको टिममा रहेका २३ मध्ये २१ खेलाडी आफ्नै देशमा लिग खेल्छन्। साउदी अरेबियाको टिममा पनि २० खेलाडी घरेलु लिग खेल्ने खेलाडी छन्। यता सेनेगल र स्विडेनको राष्ट्रिय टिमका सवै खेलाडी विदेशी लिग खेल्ने छन्। बेल्जियम, आइसल्यान्ड, नाइजेरिया र स्विट्जरल्यान्डको टिममा घरेलु लिग खेलेका १-१ खेलाडी मात्र परेका छन्। रसिया विश्वकपका लागि राष्ट्रिय टिममा परेका ७४ प्रतिशत खेलाडी युरोपियन लिग खेलिरहेका छन्।

रसिया विश्वकपका लागि टिममा परेका ५३ खेलाडीले यसअघिको विश्वकपमा गोल गरिसकेका छन्। जसमा जर्मनीका थोसम मुलरले १० गोल गरेका छन्। कोलम्बियाका जेम्स रोद्रिगेजले ६ गोल गरेका छन् भने टिम चाहिल, गोन्जालो हिग्युइन, लिओनल मेसी र लुइस सुआरेजले ५-५ गोल गरेका छन्। 

इजिप्टका गोलकिपर इसाम इल हडारी रसिया विश्वकपका लागि टिममा परेका सवैभन्दा पाका खेलाडी हुन्। उनी हाल ४५ वर्ष ६ महिनाका भए। यदि उनले रसिया विश्वकप खेलेमा बढी उमेरमा विश्वकप खेलेर रेकर्ड बनाउनेछन्। यसअघि विश्वकप खेल्ने खेलाडी कोलम्बियाका गोलकिपर फार्यड मोन्ड्रागोन हुन्। उनले गत संस्करणको विश्वकप खेल्दा ४३ वर्षका थिए। 

रसिया विश्वकपका सवैभन्दा युवा प्रशिक्षक सेनेगलका अलिइओउ सिसे हुन्। उनी ४२ वर्षका भए। सवैभन्दा पकका प्रशिक्षक उरुग्वेका ओस्कार ताबारेज ७१ वर्षका भए। सिसे र ताबारेजबीच २९ वर्षको अन्तर छ। 

Ncell 2
Ncell 2

रसिया विश्वकपका सवैभन्दा कान्छा खेलाडी अस्ट्रेलियाका विंगर ड्यानियल अर्जानी हुन्। उनी १९ वर्ष पाँच महिनका भए। रसिया विश्वकपका ७  सय ३६ खेलाडीको औषत उमेर २८ वर्ष छ। जुन विश्वकप इतिहासकै बढी हो। 

इंग्लिस क्लब म्यानचेस्टर सिटीका १६ खेलाडी रसिया विश्वकपका लागि आफ्नो देशको राष्ट्रिय टिममा परेका छन्। यस्तै स्पेनिस क्लब रियल म्याड्रिडका १५ खेलाडी, बार्सिलोनाका १४ खेलाडी पनि टिमाम परेका छन्। पिएसजी र टोटनह्यामका १२-१२ खेलाडीले पनि राष्ट्रिय टिममा स्थान पाएका छन्। रसिया विश्वकपमा इंग्ल्यान्डको लिग खेल्ने सर्वाधिक खेलाडी छन्। जसमा इंग्ल्यान्डमा लिग खेलेका १ सय २४, स्पेनिस लिग खेलेका ८१ र जर्मनीको लिग खेलेका ६७ जना खेलाडी राष्ट्रिय टिममा परेका छन्। 

रसिया विश्वकपका लागि टिममा परेका मेक्सिकोका राफा मार्क्युज र अर्जेन्टिनाका जाभियर मास्चिरानो हाल विश्वकपमा बढी खेल खेल्ने खेलाडी हुन्। दुवैले १६-१६ खेले खेलेका छन्।  जस्तै लिओनल मेसीले १५ खेल, मेसुट ओजिलले १४ खेल खेलका छन्। थोमस मुलर, म्यानुयल नेउर, सर्जिओ रामोस र क्रिस्टियानो रोनाल्डो विश्वकपका १३-१३ खेलमा मैदान उत्रिइसकेका छन्। 

सन् २०१४ को विश्वकप ट्रफी उचालेका  जर्मनीका ९ खेलाडी रसिया विश्वकपमा लागि छानिएका छन्।  अर्जेन्टिना विरुद्ध फाइनल खेलेका चार खेलाडी यो पटक विश्वकप टिममा पर्न सकेनन्। जसमा निर्णायक गोल गरेका मारियो गोट्ज र पास उपलब्ध गराउने आन्द्रे सर्चेलले पनि छन्। यसअघि सन् २०१० विजेता स्पेनले सन् २०१४ विश्वकपमा ट्रफी उचालेका १६ खेलाडी समावेश गरेको थियो। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०७५  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ !
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
सम्बन्धित सामग्री
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
पहिचान सम्मान काइँला र पहिचान युवा सम्मान राईलाई रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार÷मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गर्... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो आइतबार, पुस ६, २०८२
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट आइतबार, पुस ६, २०८२
परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की आइतबार, पुस ६, २०८२
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्