काठमाडाैं– अब लघुवित्त वित्तीय संस्थाहरुले पनि ऋणपत्र जारी गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीहरुले पनि आफ्नो चुक्तापूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्न पाउने व्यवस्था भएको गरेकाे छ।
यसअघि लघुवित्त बाहेकका वाणिज्य, विकास, र फाइनान्स कम्पनीहरुलाई ऋणपत्र निष्कासन गर्न पाउने व्यवस्था थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।