काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको छ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक नेपाल राष्ट्र बैकले सेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने व्यवस्था गरेको हो।
यस्तो ऋण एक बैंकबाट बढीमा चार करोडमात्र लिन पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।