काठमाडाैं- सरकारले विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका एक प्रतिशत थप ब्याज दिने घोषणा गरेको छ।
शुक्रबार मौद्रित नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।