काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक समारोबीच मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई उत्थान गर्ने तथा कोभिड प्रभावितलाई राहत दिने गरी मौद्रिक नीति तय गरिएको उनले बताए।
मौद्रिक नीतिले चालु आवमा मूल्यवृद्धि ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ।
यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।