काठमाडाैं– नेपाल राष्ट्र वैकले सहकारीलाई नियमन गर्न सहयोग गर्ने भएको छ।
शुक्रवार मौद्रित नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले साे कुरा उल्लेख गरेका हुन्। वचत र सहकारीको नियमन गर्न सहयोग गर्ने नीतिमा उल्लेख छ।
सहकारीलाई नियमन गर्न नसकेको भन्दै आलोचना हुँदै आएको समयमा सरकारले मौद्रिक नीतिमार्फत यस्तो घोषणा गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।