काठमाडौं- सरकारले प्राप्त गर्ने सबै राजस्व अब विद्युत्तीय भुक्तानीमार्फत् हुने भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आव २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
सरकारले प्राप्त हुने सबै क्षेत्रका राजश्व विद्युत्तीय माध्यमबाट सहजीकरण गर्ने राष्ट्र बैकले जारी गरेको नीतिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।