काठमाडाैं– महामारीजन्य उद्योगका लागि खोप उद्योग स्थापना गर्न ऋण उपलव्ध गराइने भएकाे छ। राष्ट्र बैंकले सार्वजनिक गरेकाे मौद्रिक नीतिमा उक्त घाेषणा गरिएकाे हाे।
सरकारले कोभिडको खोप उत्पादनका लागि उद्योग खोल्ने साझा कार्यक्रम सार्वजनिक गरेको थियो।
सरकारको उक्त कार्यक्रमको आधारमा मौद्रित नीतिले यस्तो नीति लिएको गभर्नर महाप्रसाद अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।