काठमाडौं– जंगली हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ।
जंगली हात्तीको आक्रमणमा परी कोशी गाउँपालिका– ४ का ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ।
कोशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेको खत्वे टोलका उनको हात्तीले आक्रमणबाट घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।
मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।