• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप २०१८ : समूह 'ए' का टिमबारे थाहा पाउनुहोस्

64x64
नेपाल लाइभ मंगलबार, जेठ २२, २०७५  १५:१३
1140x725

समूह ए – रसिया, साउदी अरेबिया, इजिप्ट, उरुग्वे 

२१ ‌औं विश्ववकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच  प्रतिस्पर्धा हुनेछ। यो खेल समूहको महत्वपूर्ण खेल मानिएको छ। आयोजक रसिया घरेलु मैदानमा राम्रो सुरुवात गर्न चाहान्छ। साउदी अरेबियाका लागि पनि पहिलो खेलमा आयोजकसँग खेल्दा दबाब हुने पक्का छ। 

के तपाईलाई थाहा छ? 

रसिया र इजिप्टबीच सन् १९९० पछि पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् १९९० मा इटालीमा भएको विश्वकपमा दुई टीम बीच प्रतिस्पर्धा भएको थियो।

इजिप्टका फरवार्ड मोहमद सलाहले छनोटको अन्तिम खेलमा कंगोविरुद्ध ९४ मिनेटमा गोल गर्दै आफ्नो देशको विश्वकपको टिकट पक्का गरेका थिए। 

साउदी अरेबियाका मोहमद अल सलावीले विश्वकप छनोटमा १६ गोल गरेका थिए। ३१ वर्षीय फरवार्ड सलावीसँगै पोल्यान्डका रोबर्ट लिवान्डोवस्की र युएईका अहमेद खालिलले पनि छनोटमा १६–१६ गोल गरेका थिए। 

दुई पटकको विश्वविजेता उरुग्वे पहिलो विश्वकपको विजेता हो। सन् १९३० मा पहिलो विश्वकप जितेको उसले सन् १९५० मा दोस्रो पटक उपाधि जितेको थियो। 

इजिप्टका गोलकिपर इसाम इल हडारी ४५ वर्षका भए। यदि उनले रसिया विश्वकप खेलेमा रेकर्ड बनाउनेछन्। यसअघि विश्वकप खेल्ने खेलाडी कोलम्बियाका गोलकिपर फार्यड मोन्ड्रागोन हुन्। उनले गत संस्करणको विश्वकप खेल्दा ४३ वर्षका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

समूह 'ए'का चार टिमको विश्वकप इतिहास 

रसिया

रसिया यसपालि आयोजकको भूमिकामा विश्व कप खेल्दै छ। रसियाको यो एघारौं विश्व कप सहभागिता हो। सन् १९५८, १९६२, १९६६, १९८६, १९९०, १९९४, २००२ र २०१४ मा विश्व कपमा समावेश भएको रसिया १९६६ मा चौथो भएको थियो, यो नै उसको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। १९९० सम्म रुस सोभियत संघको नामबाट विश्व कप खेल्ने गर्‍यो। 

उरुग्वे

उरुग्वे विश्व कप फुटबलको जन्मदाता हो। उरुग्वेले सन् १९३० मा विश्वकप फुटबल आयोजना गरेको थियो। दक्षिण अमेरिकी छनोटमा दोस्रो बनेर १३औं पटक विश्व कपमा सहभागी हुन लागेको उरुग्वे सन् २००२ यतादेखि अनवरत समावेश हुँदै आइरहेको छ। सन् १९३० पछि उरुग्वेले १९५०, १९५४, १९६२, १९६६, १९७०, १९७४, १९८६ र १९९० मा विश्वकप खेल्यो। यस्तै, उसले २००२, २००६, २०१० र २०१४ मा पनि प्रतिस्पर्धा गरेको थियो। उरुग्वे १९३० र १९५० को च्याम्पियन पनि हो। 

साउदी अरेबिया 

साउदी अरेबिया एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘बी’को उपविजेता बन्दै १२ वर्षपछि विश्व कप खेल्दै छ। सन् २००६ पछि छानिएको साउदीको विश्व कप सहभागिता यो पाँचौं पटक हो। साउदीले १९९४, १९९८, २००२ र २००६ मा प्रतिस्पर्धा गरिसकेको छ। साउदीको राम्रो प्रदर्शन भनेको १९९४ को पहिलो सहभागितामै अन्तिम १६ मा पुग्नु हो। त्यसपछि साउदी समूह चरणबाटै बाहिरिँदै आएको छ। 

इजिप्ट 

इजिप्ट सन् २०१८ को विश्व कपमा अफ्रिकाबाट छनोट हुने दोस्रो देश हो। अफ्रिकी छनोटको समूह ‘ई’ मा पहिलो भएको इजिप्टले तेस्रो पटक विश्व कप खेल्दैछ। उसले १९३४ र १९९० मा पनि विश्व कप खेलेको थियो। दुवै पटक इजिप्ट पहिलो चरणबाटै घर फर्किएको थियो।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्