• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जब बुटका कारण भारतले विश्वकप गुमायो

64x64
नेपाल लाइभ सोमबार, जेठ २१, २०७५  ०७:१४
1140x725

दोस्रो विश्वयुद्धका कारण १२ वर्षसम्म विश्वकप फुटबल आयोजना हुन सकेको थिएन। विश्वयुद्धको समाप्तिपछि शान्तिको सन्देश दिन सन् १९५० मा ब्राजिलमा आयोजना भएको चौथो विश्वकपले ठूलो महत्व बोकेको थियो।

प्रतियोगितामा आयोजक ब्राजिल, युगोस्लोभाकिया, स्विटजरल्यान्ड, मेक्सिको, स्पेन, इंग्ल्याण्ड, चिली, अमेरिका, स्विडेन, इटाली, पाराग्वे, उरुग्वे र बोलिभियाको सहभागिता रहेको थियो। यी टिमबाहेक स्कटल्याण्ड, भारत र टर्की पनि प्रतियोगिताका लागि छनोट भएका थिए। ब्रिटिस च्याम्पियनसिपमा पहिलो र दोस्रो स्थान हात पार्ने टिमहरु विश्वकपका लागि छनोट हुने घोषणा फिफाले गरिसकेको थियो । पहिलो स्थानमा अएको इङल्याण्डले प्रतियोगितामा सहभागिता जनाएपनि दोस्रो स्थानको स्कटल्याण्ड प्रतियोगितामा सहभागि भएन । 

भारत विश्वकपमा छनोट हुने पहिलो र अहिलेसम्मकै एकमात्र दक्षिण एशियाली राष्ट्र बन्यो। फिफाले मापदण्ड अनुसारको बुट लगाएर प्रतियोगितामा सहभागिता जनाउन भारतलाई भनेको थियो। तर भारतले मापदन्ड अनुसारको बुट लगाउनु सट्टा विश्वकप नै छाड्यो। टर्कीले प्रतियोगितामा सहभागिता जनाउन अस्विकार गरेका थियो। 

चार समूहका शीर्ष चार टिमबीच अन्तिम चरणमा प्रस्तिस्पर्धा भएको थियो। अन्तिम चरणमा उरुग्वे, ब्राजिल, स्विडेन र स्पेन पुगेका थिए। 

बोलिभियालाई ८–० गोलको फराकिलो अन्तरले हराउँदै उरुग्वेले अन्तिम चरणमा स्थान बनाउन सफल रह्यो। ब्राजिल, स्पेन र स्विडेनले अन्य समूहमा शीर्ष स्थान हात पार्दै अन्तिम चरणमा स्थान बनाएका थिए।  

अन्तिम चरणको पहिलो खेलमा स्विडेनलाई ७–१ र अर्को खेलमा स्पेनलाई ६–१ ले हराउँदै ब्राजिलले उरुग्वे विरुद्धको खेलअघि ४ अंक बटुलेको थियो। उरुग्वेले स्पेनसँग बराबरी खेलेको थियो भने स्विडेनलाई ३–२ ले हराएको थियो। 

युद्धमैदानमा शक्तिशालि मानिएका युरोपेली राष्ट्रहरुले फुटबल मैदानमा आफ्नो शक्तिलाई देखाउन चुकेपछि उरुग्वे र ब्राजिलमध्ये एकले विश्वकपको उपाधि जित्ने पक्का एक साताअघि नै भइसकेको थियो। 

ब्राजिलले विश्वकै सबैभन्दा ठूलो रंगशाला निमार्ण गरेको थियो, फाइनल खेलका लागि । तर, यो विश्वकपमा कुनै एउटा निश्चित फाइनल खेल नै भएन। विश्वकप लिग शैलीमा खेलाइयो। अन्तिम तथा निर्णायक भिडन्त भने उरुग्वे र ब्राजिल नै भिडे। तर ब्राजिलले रंशालालाई जति भव्य बनायो , त्यति भव्य बनाउन सकेन आफ्नो निर्णायक खेललाई। 

nimb
nimb
Ncell 2
Ncell 2

अन्तिम खेलमा उरुग्वेलाई बराबरीमा रोक मात्रै पनि ब्राजिलले उपाधि जित्ने पक्का थियो। खेलमा आल्विनो फ्रासाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएपछि उरुग्वेको उपाधि जित्ने संभावना कमजोर हुँदै गएको थियो। गर या मरको अवस्थामा पुगेपछि उरुग्वेले दोस्रो हाफमा दुई गोल गर्यो। जुवान अल्वर्टो र इडवार्डो घिजियाले १–१ गोल गरेपछि उरुग्वेले दोस्रो पटक विश्वकपको उपाधि उचालेको थियो। 

उरुग्वेसँग २–१ गोलले पराजित भएपछि ब्राजिलको विश्वकप जित्ने सपना पूरा हुन सकेन र रंशालामा उपस्थित झण्डै २ लाख समर्थकह निराश भएरै घर फर्किए।

भिडियो :- (भिडियो हेर्न नयाँ विन्डोमा खोल्नुहोला)

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्नु मेरो जिम्मेवारी हो : सभापति थापा शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्