काठमाडौं- नेपाली कांग्रेसका क्रियाशील सदस्य श्याम घिमिरेमाथि हातपात गर्नेलाई अनुशासन समितिले सचेत गराएको छ।
साउन १ मा क्रियाशील सदस्यताको विवादमा सिन्धुपाल्चोकका बालकृष्ण बस्नेतले छानबिन समिति सदस्य घिमिरेमाथि हातपात गरेका थिए।
सिन्धुपाल्चोक १ का क्षेत्रीय सभापतिसमेत रहेका बस्नेतलाई अनुशासनको पूर्ण पालना गर्न अनुशासन समितिले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।