• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

१९३८ को विश्वकप : अस्ट्रियाका खेलाडी जर्मनीको जर्सीमा उत्रिएपछि‌‍...

64x64
नेपाल लाइभ आइतबार, जेठ २०, २०७५  ०७:२३
1140x725

विश्वकप फुटबलको तेस्रो संस्करण जुन ४ देखि जुन १९ सम्म फ्रान्समा आयोजना गरिएको थियो। फिफाले सन् १९३६ मा फ्रान्सलाई विश्वकप आयोजना गर्ने मौका दिएको थियो। जर्मनीको बर्लिनमा भएको ओलम्पिक ताका विश्वकपलाई एक वर्ष युरोप र अर्को पटक अमेरिकामा आयोजना गर्ने निर्णय गरिएको भएपनि अर्जेन्टिना र उरुग्वेले प्रतियोगितामा सहभागी नभएपछि प्रतियोगिता आयोजनाको मौका फ्रान्सले पायो ।

पहिलो विश्वकपमा जस्तै तेस्रो विश्वकप पनि नकआउटका आधारमा खेलाइयो। १६ टिम प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका थिए। छनोट हुने राष्ट्रहरुमा फ्रान्स, बेल्जियम, इटाली, ब्राजिल, पोल्याण्ड, चेकोस्लोभाकिया, नेदरल्याण्ड्स, जर्मनी, स्विट्जरल्याण्ड, हंगेरी, इण्डोनेसिया, नर्वे, स्विडेन, अस्ट्रिया, क्युबा र रोमानिया थिए। 

विश्वकप आयोजनाको मौका पाएको फ्रान्सले यसअघिका आयोजकलले जस्तो उपाधि उचाल्न भने सकेन। यसअघि उरुग्वे सन् १९३० र इटालीले सन् १९३४ मा विश्वकप आयोजना गर्दै उपाधि समेत जितेका थिए। फ्रान्स उपाधि जित्न असफल भएपनि विश्वकप ट्रफी भने युरोपमै रह्यो। फाइनलमा हंगेरीलाई ४–२ ले हराउँदै इटालीले विश्वकपको उपाधि जितेको थियो।

प्रतियोगिताको टाइसिट ड्र भइसकेपछि अस्ट्रिया जर्मनीमा गाभियो। जर्मनीमा गाभिइसकेपछि अस्ट्रियाका खेलाडीहरु जर्मनीकै जर्सीमा मैदानमा ओर्लिए। अस्ट्रियाले अलग्गै रुपमा सहभागिता जनाएन। अस्ट्रिया र स्विडेनबीच पहिलो चरणको खेल हुने तय भएको थियो। तर अस्ट्रिया जर्मनीमा गाभिएपछि स्विडेनले वाकओभर पायो। अस्ट्रियन टिमका ९ जना खेलाडी जर्मनको राष्ट्रिय टिमका लागि बोलाइएको थियो। स्विटजरल्यान्ड विरुद्धको खेलमा विलिवाड स्चमउस र गोलकिपर रुडोल्फ राफ्टले खेल्ने मौका समेत पाए। यी दुई खेलाडीले फिफा विश्वकप २ फरक राष्ट्रको जर्सीबाट खेल्ने इतिहास बनाए। 

आयोजक फ्रान्स साविक विजेता इटालीसँग पराजित हुँदै प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरियो। इटालीसहित हंगेरी, ब्राजिल र स्विडेनले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाए।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा हंगेरीले स्विडेनलाई ५–१ को फराकिलो अन्तरले हरायो। अर्को सेमिफाइनलमा ब्राजिल इटालीसँग २–१ ले पराजित भयो। हंगेरी र इटालीबीच पेरिसको ओलम्पिक डि कोलम्बसमा भएको फाइनल खेल हेर्न सर्वाधिक ६० हजार दर्शक रंगशाला आएका थिए। फाइनल खेलमा गिनो कोलाउसिले र सिल्भियो पियोलाले २–२ गोल गरेपछि हंगेरीलाई ४–२ ले पराजित गर्दै इटाली दोस्रोपटक विश्वकप उपाधि उचाल्न सफल भयो।

ब्राजिलियन खेलाडी लियोनीडास डा सिल्भाले प्रतियोगितामा सर्वाधिक ७ गोल गर्दै उत्कृष्ट गोलकर्ताको पुरस्कार जिते।

nimb
nimb
Ncell 2
Ncell 2

स्पेन गृह युद्धमा भाँसिएका कारण विश्वकपमा सहभागी हुन पाएन, अघिल्ला दुई विश्वकप खेलेर पनि यसपटक विश्वकप नखेल्ने स्पेन पहिलो राष्ट्र थियो ।

डच इस्ट इन्डिजको नाममा प्रतियोगितामा छनोट भएको थियो, इन्डोनेसिया। इन्डोनेसिया विश्वकप खेल्ने पहिलो एशियाली टिम बन्न पुग्यो । तर पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी हंगेरीसँग ६–० ले पराजित भएपछि इन्डोनेसियाको विश्वकप सहभागिता सहभागितामै सीमित हुन पुग्यो। 

विश्वकपमा सहभागी भएपछि क्युवाले विश्वकप खेल्ने पहिलो क्यारेवियन राष्ट्रको रुपमा बेग्लै इतिहास बनायो। 

प्रतियोगितमा १८ खेलहरु भए जसमा ८४ गोल भयो। ४ लाख ८३ हजार दर्शकले यो प्रतियोगितालाई प्रत्यक्ष हेरेका थिए। 

 

भिडियो : (भिडियो हेर्न नयाँ विन्डोमा खोल्नुहोला)

प्रकाशित मिति: आइतबार, जेठ २०, २०७५  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्नु मेरो जिम्मेवारी हो : सभापति थापा शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्