काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ।
नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाइ दिन राजदूत बेरी बिहीबार बुढानीलकण्ठ पुगेका थिए।
सामाजिक सञ्जालमा बेरीसँगको भेटको तस्वीर राख्दै देउवाले नेपाल अमेरिकाबीचको मित्रता र साझेदारी आफ्नो कार्यकालमा बढ्ने विश्वास लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।