• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बहुमतका लागि ‘परिपक्व अवस्था’ बनेपछि देउवाले विश्वासको मत लिने

64x64
नेपाल लाइभ बिहीबार, असार ३१, २०७८  ११:३७
1140x725
फाइल तस्वीर।

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत पुग्ने परिपक्व अवस्था बनेपछि मात्र विश्वासको मत लिने दिन तय गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसका लागि उनलाई अब २८ दिन मात्रै बाँकी छ। साउन २८ भित्र विश्वासको मत लिनुपर्ने उनलाई संवैधानिक बाध्यता छ। सरकारी पक्षका नेताहरुले देउवालाई विश्वासको मत पुग्ने दाबी गरेका छन्। 

त्यसका लागि विश्वासिलो आधार भने तय भइसकेको छैन। ‘विश्वासको मत प्राप्त हुने वातावरण बनाएर दिनको निश्चित गर्ने हो’, देउवानिकट कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘प्रधानमन्त्रीले सबै दलका नेताहरुसँग वार्ता छलफल अघि बढाउनुभएको छ। ३० दिनभित्रमा जुनबेला विश्वासको मतका लागि परिपक्व अवस्था आउँछ। त्यतिबेला विश्वासको मत लिनुहुन्छ।’ प्रतिनिधि सभाको पूर्णकालीन अवधिका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको साथ रहने उनले विश्वास व्यक्त गरे।

Ncell 2
Ncell 2

दलहरुमा छलफलको क्रम सुरु गरेका प्रधानमन्त्री देउवाले एमाले नेता नेपाललाई बुधबार उनकै निवास कोटेश्वरमा भेटेका थिए। विश्वासको मत दिएर सरकारमा सहभागी हुन उनले नेपाललाई आग्रह गरेका थिए। बैठकमा सहभागी नेपाल पक्षका नेता विरोध खतिवडाले देउवा सरकारको पूरा कार्यकाल हुने दाबी गरे। ‘रिटमै संसद् पूर्णकाल चल्नपर्छ भनेर हामीले लेखेका थियौं’, खतिवडाले भने, ‘संसद् पूर्णकाल चलाउन खोजेको भनेर हामीले भनिसकेपछि अरु थप कुरा केही भन्नुपर्ने छ र?’

माधव पक्षका केही नेता संसद्को पूर्ण कार्यकालका लागि विश्वासको मत दिनुपर्ने लाइनमा छन्। खतिवडासहित झपट रावल, रामकुमार झाँक्री, मेटमणि चौधरीसहितका सांसदहरू विश्वासको मत दिनुपर्ने पक्षमा छन्। खतिवडाले भने, ‘पूर्णकार्यकाल संसद् नखोज्ने हो भने मंसिरमा ओलीले चुनाव भनेकै थिए त! त्यसमै चुनावमा गएको भएको हुन्थ्यो। चुनावमा जाने भएको भए रिटमा हामीले पूर्ण कार्यकालको माग गर्ने थिएनौं।’ विश्वासको मत दिने भनी प्रष्ट नबोलेपनि उनले संसदको पूर्ण कार्यकालका लागि आवश्यक पर्ने कार्य गर्ने बताए। उनले देउवालाई विश्वासको मत दिने संकेत गरे।

विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने माधव पक्षका केही नेताको अभिव्यक्ति छ। विश्वासको मत दिँदा पार्टीको कारबाही भोग्न समेत तयार रहेको खतिवडाले बताए। ‘ओलीले कारबाही गर्छु भनेको सुनेको धेरैचोटी भयो’, खतिवडाले भने, ‘हाम्रा लागि फागुन २३ देखि नै ठाउँ छैन भनेका हुन्। कारबाही गर्दै फुकुवा गर्दै गरेका छन्।’

प्रतिनिधि सभामा अहिले २७१ जना सदस्य कायम छन्। बहुमतका लागि १३६ जनाले उनलाई मत दिनुपर्ने हुन्छ। तर, देउवाको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जनता समाजवादी (उपेन्द्र पक्ष) का १२, जनमोर्चाका १ र स्वतन्त्र १ जना गरी १२३ मत देखिएको छ। यसअनुसार देउवालाई थप १३ सांसद् आवश्यक पर्ने देखिन्छ। १३ जनाका लागि देउवाले माधव पक्ष पा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको साथ लिनुपर्दछ। 

सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजे प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको छ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो’ : बालेन
नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
सम्बन्धित सामग्री
‘नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो’ : बालेन स्थानीयको कुरा सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने बताएका थिए । बालेनले काठमाडौँको खोला कि... मंगलबार, माघ २०, २०८२
नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहसँग प्रतिस्पर्धामा रहेका तामाङले नेकपा कसैसँग चुनावी तालमेल नगरी एक्लै मैदान... मंगलबार, माघ २०, २०८२
निपाह भाइरस : जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपालमा हालसम्म निपाह भाइरस पुष्टि नभएपनि जोखिमबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरे... सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
‘नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो’ : बालेन मंगलबार, माघ २०, २०८२
नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण मंगलबार, माघ २०, २०८२
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी मंगलबार, माघ २०, २०८२
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त मंगलबार, माघ २०, २०८२
नवलपुरबाट २९० निर्वाचन प्रहरी स्याङ्जा पठाइयो मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्