Photo : Bianca De Marchi/AFP
काठमाडाैं- अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि थप गरिएको छ। सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागू गर्ने निर्णय भएको हो।
नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागू हुने भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९७ जना नयाँ संक्रमित थपिएको छ।
लकडाउनमा लागु हुने नियमहरूलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सबैलाई आग्रह गरेका छन्। लकडाउनको समयावधि थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।