• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाले खाँणलाई किन रोजे गृहमन्त्रीमा?

64x64
नेपाल लाइभ मंगलबार, असार २९, २०७८  २२:२६
1140x725

काठमाडौं- पार्टी सभापति शेरबहादुर देउवाले पदीय जिम्मेवारीमा महत्व नदिएको भन्दै गुनासो गर्दै आएका कांग्रेस नेता बालकृष्ण खाँणले शक्तिशाली मन्त्रालय पाएका छन्।

मंगलबार गठन भएको गठबन्धन सरकारमा देउवाले गृह मन्त्रालयको जिम्मेवारी खाँणलाई दिएका छन्। गृह मन्त्रालय बाहेक अन्य मन्त्रालयको जिम्मेवारी नलिने अडान राखेका खाँणको माग पूरा गर्न देउवाले सत्ता सहयात्री माओवादी केन्द्रलाई समेत मनाएका छन्। गृह मन्त्रालयमा यसअघि माओवादी केन्द्रले दाबी गरेको विषय सार्वजनिक भएको थियो। 

माओवादीलाई अर्को प्रभावशाली (अर्थ) मन्त्रालय दिएर देउवाले खाँणलाई गृहमन्त्री बनाएका हुन्। खाँणले १३औं महाधिवेशनपछि नै पार्टीमा 'सम्मानजनक' भूमिका खोजिरहेका थिए। पार्टीमा पदाधिकारी मनोनित गर्दा समेत देउवाले आफूलाई महत्व नदिएको भनेर खाँणले गुनासो गर्दै आएका थिए। 

देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतलाई स्थान दिँदा खाँण भने 'छुटेका' थिए। 

पदाधिकारी हुन नपाएका खाँणले सभापतिसँग पार्टीमा उपल्लो तहको भूमिका खोजिरहेका थिए। देउवाले उनलाई संसदीय दलको प्रमुख सचेतक बनाएका थिए। तर, प्रमुख सचेतक आफ्ना लागि रुचीको पद नभएको भनेर पनि खाँणले पटक-पटक आफ्ना निकटस्थहरुसँग बताउने गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

खाँणले पार्टीमा आफ्नो सम्मानजनक भूमिका नभएको अवस्थामा भातृ संगठनमा निकटस्थलाई सम्मानजनक भूमिका दिइनुपर्ने अडान पनि देउवासमक्ष राखेका थिए। खाँणले नेपाल विद्यार्थी संघको तदर्थ समितिको अध्यक्ष आफू निकटलाई बनाउन खोजेका थिए। तर, देउवाले उनको मागलाई सम्वोधन गरेनन्। 

देउवाले आफ्ना सबै आग्रहलाई बेवास्ता गरेको भन्दै खाँण पछिल्लो समय असन्तुष्ट बन्दै गएका थिए। देउवाप्रतिको असन्तुष्टिलाई खुला रुपमा 'जाहेर' गर्नका लागि खाँणले आसन्न महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारमा दाबी गर्न थालेका थिए।  

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष रहिसकेका खाँणको देउवा गुटभित्रै आफ्नो छुट्टै 'उपगुट' पनि छ। जसका कारण खाँणलाई महामन्त्रीको उम्मेदवार 'बनाउनै पर्ने' दबाब देउवालाई थियो।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

स्रोतका अनुसार खाँणले पछिल्लो समय महामन्त्री नदिए गुट परिवर्तन गर्नेसम्मको 'घुर्की' देउवालाई लगाउने गरेका थिए। आसन्न महाधिवेशनको रणनीतिलाई सफल बनाउन र चुनावलाई समेत मध्यनजर गरेर देउवाले गृह मन्त्रालय खाँणलाई सुम्पेका छन्। 

खाँणलाई गृह मन्त्रालय सुम्पिएपछि देउवालाई  महाधिवेशनमा आफू पक्षीय अरु नेतालाई व्यवस्थापन गर्न केही सहज हुने भएको छ। महामन्त्रीको दाबी गर्दै आएका उनलाई गृह मन्त्रालय जिम्मा लगाएर देउवाले उक्त पदमा अर्को व्यक्तिलाई स्थान दिने अवस्था बनेको छ। 

गृहमन्त्रालयको जिम्मेवारी प्राप्त गरेका उनले अब महामन्त्रीको दाबी नगर्ने देउवा क्याम्पका अरु नेताको आकलन छ। 

बिगतमा शिक्षा राज्यमन्त्री, सिंचाइ मन्त्री र रक्षा मन्त्री गरी तीन पटक सरकारमा सहभागी भएको अनुभव संगालेका छन् खाँणले।  रुपन्देहीबाट विगतमा तीनपटक प्रत्यक्षतर्फ चुनाव जितेका उनी अहिले भने समानुपातिक सांसद हुन्। 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  २२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दानबहादुर कार्कीकाे रिट आज दर्ता हाेला ?
चार प्रदेशमा हल्का वर्षाको सम्भावना
किन ओरालाे यात्रामा छ डलर ?
सम्बन्धित सामग्री
दानबहादुर कार्कीकाे रिट आज दर्ता हाेला ? शुक्रबार, कात्तिक २०, २०८३
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र दुई देशबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ। बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
दानबहादुर कार्कीकाे रिट आज दर्ता हाेला ? शुक्रबार, कात्तिक २०, २०८३
चार प्रदेशमा हल्का वर्षाको सम्भावना शुक्रबार, कात्तिक २०, २०८३
किन ओरालाे यात्रामा छ डलर ? शुक्रबार, कात्तिक २०, २०८३
तिहार सुरु शुक्रबार, कात्तिक २०, २०८३
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्