काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
राष्ट्रपति र प्रधानमन्त्री बीच अघि साँझ ५:४५ बजेदेखि छलफल चलिरहेको शीतलनिवास स्रोतले जनाएको छ।
एमालेभित्रको विवाद समाधानउन्मुख भएको चर्चा र प्रतिनिधि सभा विघटन मुद्दामा फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।