• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संसद विघटन र पुन:स्थापनाप्रति विप्लव नेकपाको टिप्पणी– हड्डीका निम्ति कुकुरहरुको लडाइँ

64x64
नेपाल लाइभ आइतबार, असार २०, २०७८  १९:४५
1140x725

काठमाडौं– नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसद विघटन र पुन:स्थापनाको विषयमा जारी विवादलाई 'हड्डीको निम्ति कुकुहरुको लडाइँ' भएको टिप्पणी गरेको छ। आइतबार सञ्चारकर्मीहरुसँगको  अन्तर्क्रियामा बोल्दै विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले संसद विघटन र पुन:स्थापनासँग आफ्नो पार्टीको सरोकार नै नभएको बताए।

‘हामीले क्रान्तिको रक्षा गर्ने भनेको दलाल संसदीय व्यवस्थाको रक्षा वा राजतन्त्रलाई रक्षा गर्ने होइन। दलाल संसदीय व्यवस्थाको अन्त्य गर्ने हो। त्यसका लागि जनमतसंग्रहको कुरा उठाएका छौं। संसदवादी दलहरु आफ्नै तरिकाले लडिरहेका छन्। उहाँहरुको विषयमा प्रवेश गर्न चाहेका छैनौ’, विश्वकर्माले भने, ‘ओली र माधव नेपाल, ओली र प्रचण्ड जी, ओली र देउवाको झगडामा हामीले हात हाल्दैनौ। यो हड्डीको निम्ति कुकुरको लडाइँ भइरहेको छ। कुकुरहरु त्यहाँ झगडा गर्न जाने भए, मान्छेहरु जाँदैनन्। क्रान्तिकारी राजनीतिक पार्टीहरु जाँदैनन्। जानु पनि हुँदैन।’ 

संसद पुन:स्थापना भए पनि वा विघटन गरेर चुनावमा गए पनि संसदीय खेल आफूहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको विश्वकर्माले टिप्पणी गरे। ‘संसद विघटन र पुन:स्थापना हाम्रो सरोकारको विषय होइन। त्यो संसदीय व्यवस्था मान्ने दलहरुको मात्रै सरकोकार हो’, विश्वकर्माले भने।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी मात्रै परिवर्तनको खुड्किलो नभएको उल्लेख गर्दै नेकपा प्रवक्ता विश्वकर्माले परिवर्तनको अजेण्डा नै नरहेको संसदीय व्यवस्थालाई विदेशीहरुले थोपरेको बताए। 

यो पनि पढ्नुहोस्

नेता कार्यकर्ता रिहा गर्न ओलीलाई विप्लवको १० दिने अल्टिमेटमआइतबार, असार २०, २०७८


 
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी मात्रै परिवर्तनको खुड्किलो थिएन।  राजतन्त्रात्मक व्यवस्था अन्त्य गरेर दलाल संसदीय व्यवस्था ल्याउने अजेण्डा थिएन। राजतन्त्रको अन्त्य भएपछि दलाल संसदीय व्यवस्था नेपाली जनतालाई थोपर्न विदेशी शक्तिको षड्यन्त्र भयो,’ विश्वकर्माले भने।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय व्यवस्थाविरुद्धको संघर्ष प्रचण्ड, मोहन वैद्य हुँदै अहिलेको नेकपा गठनसम्मको अवस्थामा आइपुगेको विश्वकर्माको भनाइ छ।

प्रवक्ता विश्वकर्माले आफूहरु भारतीय दबाबमा सरकारसँग सम्झौता गर्न आइपुगेको भनेर टिप्पणी हुने गरेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए। ‘मैले नाम लिन चाहन्नँ। कतिपय नेताहरुले महासचिव र प्रवक्ताको नामै लिएर भारतीयले दबाब र धम्की दिएर सहमति गरेर आए। यस्तो सिल्ली कुरा, पागल कुरा, ठगहरुको कुरा के हुन सक्छ?’ विश्कर्माले भने।

भारतीय हस्तक्षेपका विरुद्ध आफ्नो पार्टीले लेख्ने, बोल्ने र सघर्ष गर्दैं आएको विश्वकर्माले दाबी गरे। ‘राष्ट्रियताको सवाललाई लिएर एकदम निर्भिकताका साथ लड्ने हाम्रो पार्टी हो। यो पार्टी कुनै विदेशीले बनाइदिएको होइन। यो पार्टीमा विदेशी दलाल छैनन्। नेपाली जनताको पार्टी हो। त्यसले विदेशी हस्तक्षेपका विरुद्ध लड्न सकेको छौं’, विश्वकर्माले भने, ‘अरु हरेक पार्टीमा विदेशी दलालहरु छन्। त्यसैले भारतीयहरुले हस्तक्षेप गर्दा संसदीय पार्टीहरु लड्न सकेका छैनन ।’ 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ओली विरुद्ध लड्नका लागि प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवाले विदेशी शक्ति गुहार्ने गरेको पनि विश्वकर्माले टिप्पणी गरे। 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्