• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पुष्करसिंह धामी बन्ने भए उत्तराखण्डका ११औं मुख्यमन्त्री

64x64
नेपाल लाइभ शनिबार, असार १९, २०७८  १७:४२
1140x725

काठमाडाैं- भारतीय जनता पार्टी (भाजपा)का विधायक पुष्करसिंह धामी उत्तराखण्डका नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ। मुख्यमन्त्री तीर्थसिंह रावतले राजीनामा दिएपछि शनिबार विधायक दलको बैठकले उनको नाम सिफारिश गरेको हो। 

खटिमा (उधम सिंह नगर) का भाजपाका विधायक पुष्कर राज्यका ११औं मुख्यमन्त्री हुनेछन्। विद्यार्थी जीवनदेखि राजनीतिमा सकृय भएर लागेका उनी अखिल भारतीय विद्यार्थी परिषद्का विभिन्न पदमा कार्यरत थिए। पछि उनलाई दुईपटक भारतीय जनता युवा मोर्चाको प्रदेश अध्यक्ष पनि बनाइएको थियो।

उत्तराखण्ड राज्य गठन भएपछि २००२ सम्म उनले मुख्यमन्त्रीका सल्लाहकारको रूपमासमेत काम गरे। २०१० देखि २०१२ सम्म शहरी विकास अनुगमन परिषद्का उपाध्यक्षको रूपमा काम गरेका उनी त्यसपछि पहिलोपटक विधानसभा चुनाव जित्दै विधायक बनेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

यता, कांग्रेस पार्टीका प्रवक्ता रणदीप सिंह सुरजेवालाले उत्तराखण्डमा भाजपाले खेलौना जसरी मुख्यमन्त्री परिवर्तन गरेको आरोप लगाएको छन्। यसअघि उत्तराखण्डमा भाजपाले तीनपटक मुख्यमन्त्री परिवर्तन गरेको थियो। भुवनचन्द्र खण्डुरी त्यसपछि रमेश पोख्रियल मुख्यमन्त्री बनेका थिए। त्यसपछि पुनः खण्डुरीलाई मुख्यमन्त्री बनाइएको थियो। 

‘नरेन्द्र मोदी जीलाई अर्को ६ महिनामा थप दुईतीन मन्त्री बदल्न हामी सल्लाह दिन्छौं। ताकि तपाईंको रेकर्ड सम्पूर्ण देशमा बनोस्,’ उनले भने। बुधबार पूर्वमुख्यमन्त्री तीर्थलाई अचानक पार्टी हाइकमान्डले दिल्ली बोलाएको थियो। उनले पार्टी अध्यक्ष जेपी नड्डा र केन्द्रीय गृहमन्त्री अमित शाहलाई भेटेका थिए।

भेटमा पार्टीले नेतृत्व परिवर्तन गर्ने उनलाई जानकारी दिएको थियो। उनी बिहीबार दिल्लीबाट फर्किएका थिए। शुक्रबार तीर्थले सञ्चारकर्मीहरुलाई उपनिर्वाचन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने अधिकार निर्वाचन आयोगको भएको भन्दै पार्टीले यसै आधारमा अर्को कदम चाल्ने जानकारी दिएका थिए। 

तर, त्यसको केही बेरमा उनले गभर्नर बेबी रानी मौर्यलाई भेटेर राजीनामा बुझाए। तीर्थले संवैधानिक संकट उत्पन्न भएको भन्दै पदबाट राजीनामा गरेको हुनसक्ने आकलन गरिएको छ। तर, अमर उजालाले भने त्रिवेन्द्र सिंह रावतलाई मुख्यमन्त्रीको पदबाट हटाएपछि गरिएको आन्तरिक सर्वेक्षणमा तीर्थले चुनाव जित्न गाह्रो हुने देखाएकाे थियाे। त्यही कारण उनले राजीनामा गरेकाे हुनसक्ने जनाएकाे छ।

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक, २०८२ चैत २३ गते, सोमबार (लाइभ)
सरकारलाई संविधान पढ्न नेकपा सांसदको सुझाव
नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी
सम्बन्धित सामग्री
तेहरान आक्रमणमा इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको ट्रम्पको दाबी आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक भिडियो शेयर गर्दै ट्रम्पले तेहरानमा भीषण आक्रमण गरिएको र इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको बता... आइतबार, चैत २२, २०८२
अमेरिकाका स्थल सेना प्रमुख बर्खास्त राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धको बारेमा राष्ट्रलाई सम्बोधन गरेको भोलिपल्टै हेग्सेथको दबाबमा तीन जनरलले राजीनामा दिएका हुन् ।... शनिबार, चैत २१, २०८२
इरान–अमेरिका युद्ध: दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता पहिलो विमान इरानभित्र नष्ट भएको थियो । उद्धार गरिएको चालकको जीवन सुरक्षित छ, तर हराइरहेको अर्को चालकको खोजीका लागि अमेरिकी सेनाले व्... शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक, २०८२ चैत २३ गते, सोमबार (लाइभ) सोमबार, चैत २३, २०८२
सरकारलाई संविधान पढ्न नेकपा सांसदको सुझाव सोमबार, चैत २३, २०८२
नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी सोमबार, चैत २३, २०८२
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार सोमबार, चैत २३, २०८२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्