Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्ष: चीन युवाहरुलाई लोभ्याउन किन लाग्यो?

64x64
नेपाल लाइभ बिहीबार, असार १७, २०७८  १२:२१
1140x725

काठमाडौं- जुलाई एक अर्थात् आज चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले स्थापना को एक सय वर्ष मनाइरहेको छ। हालका दिनहरुमा सीपीसीले युवाहरुसम्म आफ्नो पहुँच बढाउने प्रयासलाई तिब्र बनाएको छ। 

राष्ट्रपति शी चिनफिङले पछिल्ला दिनमा पार्टीको कहानी युवाहरुलाई अवगत गराउने र उनीहरुलाई सीपीसीसँग जोडिएका महत्वपूर्ण जानकारीबारे शिक्षित गर्नेमा जोड दिएका छन्। 

सामाजिक सञ्जालमा प्रचार कार्यक्रम सुरू गर्ने देखि लिएर, प्रमुख विश्वविद्यालमा सीपीसीका बारेमा पढाइका लागि रिसर्च सेन्टर स्थापित गर्नेसम्म, यस्तो लाग्छ कि चीन सरकार देशको एक खास वर्गलाई आकर्षिक गर्ने कोशिसमा लागेको छ। 

चिनियाँ सञ्चारमाध्यमहरुले पनि अन्य पहलका साथ साथ राष्ट्रपति शीले विद्यार्थीहरुसँग गरेको कुराकानी र भेटवार्तालाई प्राथमिकताका साथ प्रकाशन र प्रशारण गरिरहेको देखिएको छ। पार्टीले युवाहरुको लागि गरेको प्रयासको राम्रो उदाहरण भएको विश्वास गरिएको छ। 

साइबरस्पेस मा 'युवा आदर्श'

१८ जुनमा "राइटिङ द युथफुल च्याप्टर अन द मदरल्याण्ड" पहल सुरु गरियो। जसले चीनको शिक्षा मन्त्रालय, चीनको सेन्ट्रल साइबरस्पेस एडमिनिस्ट्रेसन, कम्युनिस्ट युथ लिगको केन्द्रीय समिति र बेइजिङ यूनिवर्सिटले संयुक्त रूपमा प्रायोजित गरेका थिए। 

सोहु डट कमको २१ जुनको रिपोर्ट अनुसार "राइटिङ द यूथफुल च्याप्टर अन द मदरल्याण्ड' ले न्यू मीडिया उत्पादनलाई लन्च गर्नेछ, वैचारिक र राजनीतिक शिक्षाका लागि एक अनलाइन प्रचार तन्त्र तयार गर्नेछ र साइबर स्पेसमा 'युवा आदर्श' माथि केन्द्रित सेमिनार आयोजित गर्नेछ।"

पार्टीको १ सय वर्षको यस आयोजना भन्दा पहिला मे महिनामा "ऐतिहासिक शून्यवाद" माथि बीस लाख बढी पोस्ट हटाउने चीनको फैसलालाई हेर्दा पार्टीको यो कदमलाई खास गरेर महत्वपूर्ण मानिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष जुनमा भारतीय सेनाका साथ झडपका बीचमा मारिएका चिनियाँ सैनिकको अपमान गरेको भन्दै यस वर्षको फेब्रुअरीमा चीनमा तीन ब्लगर्सलाई गिरफ्तार गरिएको थियो। 

यी ब्लगर्स मध्ये एक जनाले आफ्नो पोस्टमा त्यस झडपका क्रममा चिनियाँ सेनाको मृत्युको सरकारी आँकडामा आपत्ति जनाएका थिए। 

संस्कृतिको आडमा प्रोपोगाण्डा

Xtrem

Xtrem

सरकारी मीडिया 'रेड टूरिजम' बढाउने कुरा गरिरहेको छ। जसको माध्यमबाट चीन आफ्नो क्रान्तिकारी अतीतका लागि मुख्य भूमिका निभाउने स्थानमा पर्यटनको बढावा दिने उल्लेख छ। 

ग्लोबल टाइम्सका अनुसार ४ मेका दिन जब चीन युवा दिवस मनाइरहेको थियो तब देश को क्रान्तिकारी विरासतको सम्मानमा यी ऐतिहासिक स्थलको भ्रमणका लागि पुगेका युवा पर्यटक 'रेड टूरिजम' को तागत बने र फिजामा देशभक्तिको माहोल देखियो। 

सांघाइको एक वेव पत्रिका सिक्स्थ टोनका अनुसार, "शताब्दी वर्षको अगुवाईमा र्‍याप आर्टिस्टले "१००%" को टाइटलबाट एक गीत पनि रिलिज गरेका छन् जसमा चीनको उपलब्धिका गुणगान गरिएको छ। यसमा ५जी टेक्नोलोजी र हालसालैको अन्तरिक्ष कार्यक्रम को प्रशंसा गरिएको छ।"

हङकङको प्रमुख पत्रिका साउथ चाइन मर्निङ पोस्टका अनुसार, यस गीतमा १०० र्‍यापर्स मध्येका एक मर्सीले अमेरिका, क्यानडा र जर्मनीसमेत जी७ देशको आलोचना पनि गरेका छन्। ती देशहरुले चीनको विरोध गरेको आरोप उनले लगाएका छन्। 

विश्वविध्यालयका विद्यार्थीमाथि केन्द्रीत

शताब्दी वर्षको आयोजना भन्दा पहिला २२ जूनमा राष्ट्रपति शी चिनफिङले पेकिङ्ग विश्वविद्यालमा पढिरहेका ३२ विदेशी विद्यार्थी प्रतिनिधिको चिट्ठिको जवाफ दिए। यसमा आफ्नो वैश्विक पहुँचलाई अझ मजबुत बनाउने शीको प्रयास देख्न सकिन्छ।  आफ्नो प्रतिक्रियामा शीले विद्यार्थीहरुलाई सबै देशबीचको सम्बन्धलाई बढावा दिन सक्रिय भूमिका निभाउन आग्रह गरेका थिए। 

सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार, "शी चिनफिङले भने, यस वर्ष सीपीसीको स्थापनाको एक सयौं वर्षगाठको अवसरमा २०२१ समाजवादको आधुनिकीकरणको दिशामा चीनको नयाँ यात्राको सुरुआतको वर्ष पनि हो।'

मे महिनामा चीनको पेकिङ विश्वविद्यालयले सीपीसीको इतिहास पढाइका लागि एक नयाँ ऐकडेमिक रिसर्च इन्स्टिच्युटको उद्घाटन गरिएको थियो। 

ग्लोबल टाइम्सले ५ मेमा आफ्नो रिपोर्टमा बेइजिङस्थित समीक्षकको हवाला दिँदै लेखेको थियो "सीपीसीको स्थापनाको १ सयौं वर्षगाँठमा यस केन्द्रको स्थापनाबाट यो संकेत मिल्छ कि आफ्नो इतिहासमाथि अनुसन्धान र शिक्षाको अवस्था मजबुत भइरहेको छ।"

युवामा असन्तोष 

युवा पुस्तालाई ध्यानमा राखेर कम्युनिस्ट पार्टीले हाल गरिरहेको पहललाई देख्दा केही आश्चर्य हुन्छ। युवा, खास गरि विश्वविद्यालयका विद्यार्थीहरुले सीपीसीको इतिहासलाई आकार दिन महत्वपूर्ण भूमिका निभाएका छन्। यसका कयौं शुरुआती सदस्य १९१९ मा 'मे फोर्थ आन्दोलन' बाट निक्लिएर आएका थिए। 

पार्टीका युवा शाखा कम्युनिस्ट युथ लीग पछिल्लो समय गुटबन्दीबाट त्रसित छ। यसका बावजुद पार्टी युवाहरुको बीच आफ्नो पहुँच बनाउनमा सफल रहेको छ।  

राष्ट्रपति बनेपछि शीले कम्युनिस्ट यूथ लीग र्‍यांकमा पुगेका नेताहरुलाई घटुवा गरिदिएका थिए।  यसमा सीपीसी यूथ लीगका प्रमुख किन यिझीको नाम आउँछ, जसको २०१७ मा र्‍यांक घटाइदिएका थिए। 

चीनका युवा त्यहाँको कठोर काम गर्ने संस्कृतिसमेत अन्य कयौं मुद्दामा असन्तुष्ट छन्। मे मा सामाजिक सञ्जालमा युवाहरुले देशमा कन्ट्रयाक्ट नोकरी बजार र घट्दै गएको रोजगारीको अवसरमाथि आफ्नो निराशा व्यक्त गरेका थिए। पहिलोपटक यस खालको पोस्ट टिएबामा देखिएको थियो। यसले मानिसहरुको तिब्रगतिमा ध्यान खिचेको थियो। 

सिक्स्थ टोनले २७ मेमा लेखिन् कि एक अन्य समाजिक मिडिया प्लेटफर्म डोबनमा लाइक डाउन ग्रुपमा किरब ६ हजार सदस्य छन्। 

यसको एक चर्चित पोस्टमा एक खास किसिमको लाइफस्टाइल (ट्याङ पिङ)  अपनाउनका लागि सात चरण बताइएको छ। कार्यक्षेत्रमा बढ्दो दबावको विरोधमा युवाहरुले यस आन्दोलन को शुरुआत गरेका थिए। 

सरकारी मीडिया यस खालको चलनको आलोचना गर्छ। ग्वाङ्गझुको पत्रिका नानफ्याङ डेलीले यसलाई लाजमर्दो बताएको थियो। 

आधिकारिक चाइना डेलीले पहिलो जुनमा युवाहरुको उजुरीप्रति सहानुभूति देखायो तर साथै 'निराशावाद' लाई बढाइचढाइ पेश गर्नेलाई सचेत गराएको थियो। 

(बीबीसी हिन्दीमा पद्मजा वेंकटरमणले लेखेको लेखको भावानुवाद)

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख
विश्वविद्यालयका परीक्षा र नतिजा एक महिनाभित्र टुंग्याउन शिक्षामन्त्रीको निर्देशन
वार्षिक प्रतिवेदन कोशी प्रदेश सभामा पेस गर्ने निर्णय
सम्बन्धित सामग्री
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्। बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु साउदी अरबका दुई विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन भारतीय समाचारमध्यम दैनिक भास्करका अनुसार उनलाई हृदयघात भएको थियो। चिकित्सकहरूले ४५ मिनेटसम्म सीपीआर दिए पनि उनको ज्यान बचाउन नसेको द... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख बिहीबार, असोज २२, २०८३
विश्वविद्यालयका परीक्षा र नतिजा एक महिनाभित्र टुंग्याउन शिक्षामन्त्रीको निर्देशन बिहीबार, असोज २२, २०८३
वार्षिक प्रतिवेदन कोशी प्रदेश सभामा पेस गर्ने निर्णय बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बिहीबार, असोज २२, २०८३
विद्युत् महसुल काउन्टरमै तिर्ने ७३ प्रतिशत, सञ्चालन खर्च वार्षिक ६० करोडनजिक बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्