• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पाँचतारे रिसोर्टको बदमासी : दूषित पानी खुलारुपमा फाल्दा गाउँमा प्रदूषण

64x64
नेपाल लाइभ बिहीबार, जेठ १७, २०७५  ००:४०
1140x725

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ स्थित कोटिहवामा सञ्चालित पाँचतारे टाइगर प्यालेस रिसोर्टका कारण सिंगो गाउँ नै प्रदूषणको चपेटामा परेको छ।

तिलोत्तमा १५ को वनकट्टी गाउँमा रहेको रिसोर्टमा प्रयोग भएको दूषित पानी खुलारुपमा फालिँदा सिंगो गाउँमा प्रदूषण फैलिएको हो। रिसोर्टले भान्सा, स्विमिङ पुल, लन्ड्री, शौचालय लगायतको पानी प्रशोधन नै नगरी सीधै सार्वजनिक नहरमा मिसाउँदा गाउँमा प्रदूषण फैलिएको स्थानीयहरुले बताएका छन्।

रिसोर्टले कुनै व्यवस्थापनबिना प्रदूषित पानी गाउँको बीचबाट बग्ने नहरमा मिसाउँदा गाउँमा झाडापखालाको प्रकोप देखिन थालेको नागरिक सचेतना केन्द्र महिला समूह वनकट्टीकी सदस्य सुकमाया विकले बताइन्।

उनले भनिन् ‘प्रदूषित पानी खुलारुपमा फालिँदा गाउँमा झाडापखालाले बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। तर रिसोर्टले प्रदूषित पानी फाल्न अझै बन्द गरेको छैन।’ 

आफूहरुले प्रदूषित पानी व्यवस्थापनका लागि रिसोर्टलाई पटक–पटक आग्रह गरे पनि वास्ता नगरेको बताइन्।

वनकट्टी गाउँका स्थानीय राजेन्द्र खत्रीले रिसोर्टले प्रदूषित पानी नहरमा फाल्न बन्द नगरे आफूहरु रिसोर्टको गेट अगाडि गएर धर्ना बस्ने तयारीमा रहेको बताए। उनले रिसोर्टले फालेको फोहर पानीका कारण वनकट्टी गाउँका मात्र ६० घरपरिवार बढी प्रभावित भएको बताए। 

रिसोर्टको प्रदूषित पानीबाट नगरपालिकाको वडा नम्बर १३ र १५ का सयभन्दा बढी घरपरिवार प्रभावित छन्। प्रदूषित पानी वडा नम्बर १५ को वनकट्टी गाउँको बीचमा रहेको अमवा नहरबाट बग्ने गर्छ। यस नहरले चार मौजा खेत सिँचाइ हुने गर्छ। तर, रिसोर्टले प्रदूषित पानी नहरमा मिसाउन थालेपछि किसानले उक्त पानी उपयोग गर्न छाडेका छन्। रिसोर्टले फाल्ने कालो र दुर्गन्धित पानीले गाउँभरि नै दुर्गन्ध फैलिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदूषित पानीको उचित व्यवस्थापन गर्न रिसोर्टलाई गत फागुनमा आग्रह गर्दा १५ दिनभित्रै समाधान गर्ने बताएपछि अहिलेसम्म केही नगरेको नागरिक सचेतना केन्द्र महिला समूह वनकट्टीकी अर्की सदस्य दीपा भण्डारीले बताइन्। स्थानीयले पानी व्यवस्थापनको लागि दबाव दोहोर्‍याउँदा रिसोर्टले फेरि एक महिनाको समय मागेको छ। 

‘अहिले मागिएको समयमा पनि रिसोर्टले पानीको व्यवस्थापन नगरे हामी आन्दोलनमा उत्रिनेछौं’, उनले भनिन्। 

रिसोर्टले पानी मिसाएर फोहोर बनाएको नहर सफा गरिदिनुपर्ने र अबदेखि प्रदूषित पानी फाल्न बन्द गर्नुपर्ने गाउँलेहरुको माग छ।

Xtrem

Xtrem

यस विषयमा रिसोर्ट व्यवस्थापनसँग प्रतिक्रिया लिन खोज्दा कुराकानी गर्न चाहेनन्।

रिसोर्ट स्थापनाका क्रममा गरिएका सम्झौता र सामाजिक उत्तरदायित्व समेत रिसोर्ट व्यवस्थापनले पालना नगरेको स्थानीयहरुले बताए। 

५ अर्बभन्दा बढीको विदेशी लगानीमा स्थापना भएको रिसोर्टले पुस्तकालय, ढल, पार्क, बाटो लगायतका संरचना निर्माण गर्ने सम्झौता स्थानीयहरुसँग गरेको थियो। यस्तै, रिसोर्टको प्रवेशद्वारतर्फ रहेको वनकट्टीमा २४ फुटको पक्की बाटो र आकर्षक गेट बनाइदिने पनि सम्झौतामा उल्लेख थियो। रिसोर्टले अमुवा नहर पक्की बनाउने, उत्तरतर्फको बबनी गाउँमा आधुनिक पुस्तकालय निर्माण तथा स्थानीयलाई रोजगारी दिने सम्झौता पनि गरेको थियो।

तर, ती कुनै पनि सम्झौता रिसोर्ट व्यवस्थापनले कार्यान्वयन गरेको छैन।

गाउँलेहरुको गुनासो बढेपछि तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेसहितको एक टोलीले रिसोर्ट र रिसोर्टले फालेको फोहोर पानीको स्थलगत निरीक्षण गरेको छ। मेयर घिमिरेले पानी प्रशोधन गरेर मात्रै नहरमा फाल्न रिसोर्टलाई निर्देशन दिएको बताए। 

उनले अबको दुई साताभित्र पानी सफा पारेर मात्रै फाल्ने रिसोर्ट व्यवस्थापनले आफूहरुलाई बताएको जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  ००:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित]
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्