फाइल तस्वीर
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापासहित ५५ जनालाई महासमिति सदस्यमा मनोनयन गरिएको छ।
पार्टी केन्द्रिय समितिको बैठकले सहमहामन्त्री थापा सहित ५५ जनालाई महासमितिमा मनोनयन गरेको हो। मनोनित मध्ये सात जनालाई केन्द्रीय सदस्य बनाइएको थियो।
महासमितिमा मनोनित हुनेमा सबैभन्दा बढी मोरङ जिल्लाबाट छन्। मनोनित महासमिति सदस्य हुनेहरुमा धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललिपुर, झापा, कैलाली, कपिलवस्तु, कालिकोट, संखुवासभा, भक्तपुर, रामेछाप, सर्लाही, बाजुरा, महोत्तरी, अर्घाखाँची, दाङ र ताप्लेजुङ जिल्लाका छन्।
मनोनित ५५ जनाको सूची



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।