काठमाडाैं- गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको विश्वासको मतको पक्ष/विपक्षमा मतदान प्रक्रिया सुरु भएको छ।
प्रदेश सभा बैठकमा उपस्थित सांसदहरुले दस्तखतसहितको मतदान गर्ने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री पोखरेलले आफूलाई विश्वासको मत दिन प्रदेश सभासमक्ष प्रस्ताव पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।