काठमाडाैं- गण्डकी प्रदेशको प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत प्रस्तावको पक्ष/विपक्षमा मतदान गर्ने प्रक्रियाको तयारी गर्न बैठक स्थगित गरिएको हो।
मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।