काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ। 'जुम'मार्फत बस्ने बैठक केही बेरमा सुरु हुने सो पक्षका एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
बाढीपहिरोको क्षति, झलनाथ खनाललाई स्वास्थ्य लाभको कामना र केही राजनीतिक विषयमा छलफल हुने उनले जानकारी दिए।
एमालेमा संयुक्त स्थायी कमिटी बैठक बोलाउने प्रयास जारी छ। असार २ गते नै बस्ने भनिएको बैठकका केही 'मोडालिटी'मा दुवै पक्षबीच सहमति जुट्न नसक्दा बैठक बस्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।