Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कर्णाली प्रदेशमा सवारी चलाउँदै हुनुहुन्छ, कति तिर्नुपर्छ कर?

64x64
नेपाल लाइभ बुधबार, असार २, २०७८  १६:१९
1140x725

काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक २०७८/०७९ को बजेटसँगै ल्याएको आर्थिक ऐन २०७८ मार्फत सवारी साधनको वार्षिक कर तय गरेको छ। प्रदेश सरकारले सवारी साधनको वार्षिक करमा खासै परिर्वतन गरेको छैन।

प्रदेशले कार, जिप, भ्यान तथा माइकोबसको सवारी साधन कर सिसिका आधारमा तय गरेको छ। जसमा १००० हजार सिसिसम्मको १९ हजार, १००१ सिसिदेखि १५०० सिसिम्मिको हकमा २१ हजार, १५०१ देखि २ हजारसम्मको २३ हजार, २००१ देखि २५०० सिसिसम्मको ३२ हजार, २५०१ देखि २९०० सिसिसम्मको ३७ हजार र २९०१ देखि माथिको हकमा ५३ हजार रुपैयाँ सवारी साधन कर तय गरेको छ।

यसैगरी डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर र क्रेनजस्ता मेशिनरी उपकरणको ३५ हजार रुपैयाँ र मिनीट्रिपरको २५ हजार रुपैयाँ सवारी कर ताकेको छ।

साथै  थ्रीहिलर र टेम्पोको ५  हजार ट्र्याक्टरको ४ हजार, पावर टिलरको ३ हजार, मिनिट्रक/मिनिबसको २२ हजार र ट्रक/बसको ३० हजार रुपैयाँ वार्षिक कर ताकेको छ।

यसैगरी मोटरसाइकमा १२५ सिसिसम्मको २५ सय, १२६देखि २५० सिसिसम्मको हकमा ४ हजार, २५१ देखि ४०० सिसिसम्मको हकमा ८ हजार, ४०१ सिसिभन्दा माथिको हकमा १५ हजार रुपैयाँ वार्षिक कर तय गरेको छ।

यसैगरी सार्वजनिक सवारी साधनको रुपमा प्रयोग हुने कार, जिप, भ्यान र माइक्रो बसको हकमा १३०० सिसिसम्म ८ हजार, १३०१ देखि २००० सिसिसम्म ९ हजार,२००१ देखि २९०० सिसिसम्मको हकमा ११ हजार, २९०१ देखि ४ हजार सिसिसम्मको हकमा १३ हजार रुपैयाँ र ४००१ सिसिभन्दा माथिको हकमा १५ हजार रुपैयाँ वार्षिक सवारी साधन कर तय गरेको छ।

यसैगरी  सार्वजनिक सवारी साधनकै रुपमा प्रयोग हुने डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन मेसिनरी उपकरणको १७ हजार, थ्रीहिलर र टेम्पाको ४ हजार, ट्याक्टरका  २ हजार ५ सय सय,पावर टेलरको २ हजार, मिनीट्रक/मिनिबसको १२ हजार, ट्रक/बसको १६ हजार र मिनिट्रिपरको १४ हजार रुपैयाँ सवारी साधन कर तोकिएको छ।

सवारी साधन दर्ता शूल्क

Ncell 2
Ncell 2
nimb
nimb

निजी तर्फका सवारीको हकमा बस/ट्रकको २ हजार ५ सय, मिनिकस/मिनिट्रक/ट्याक्टरको हकमा २ हजार, कार/जिप/भ्यान/पिकअप/टेम्पोको हकमा १ हजार ५ सय, मोटरसाइकल ५ सय, अटो टेम्पो १ हजार र सरकारी मोटरसाइलको ८ सय रुपैयाँ तोकिएको छ।

सार्वजनिक तर्फका सवारीको हकमा  बस/ट्रकको ३ हजार ५ सय, मिनिकस/मिनिट्रक/ट्याक्टरको हकमा २ हजार ५ सय, कार/जिप/भ्यान/पिकअप/टेम्पोको हकमा २ हजार ५ सय र अटो टेम्पो १ हजार ५ सय  रुपैयाँ तयार भएको छ।

सवारी साधनको नामसरी

निजी तर्फ बस/ट्रकको हकमा १ हजार २ सय, मिनिबस/मिनिट्रक तथा ट्याक्टरको हकमा १ हजार, कार/जिप/भ्यान/पिकअप/टेम्पोको हकमा ८ सय र मोटरसाइकल/स्कुटरकोे हकमा ५ सय रुपैयाँ तय भएको छ।

Xtrem

Xtrem

यसैगरी सार्वजनिक सवारी तर्फ बस/ट्रकको हकमा २ हजार ५ सय, मिनिबस/मिनिट्रक तथा ट्याक्टरको हकमा १ हजार ५ सयर कार/जिप/भ्यान/पिकअप/टेम्पोको हकमा १ हजार रुपैयाँ तय भएको छ।

ब्लु बुक नविकरण दस्तुर

भाडाका बस र ठुला ट्रिपर–१००० हजार रुपैयाँ

भाडाका मिनिबस/मिनिटिपर–८ सय

निजी बस/टिपर–५ सय

निजी मिनिबस/मिनिटिपर–५ सय

ट्याक्टर–८ सय

एक्बुलेन्स–५ सय

मोटरसाइकल स्कुटर –२ सय

निजी गाडी (वर्ग क/च)–५ सय

सरकारी /भाडा जिप(वर्ग ज/झ)–८ सय

पावर टेलर–३ सउ

निजी मेशनरी औजार–५ सय

भाडाको टेम्पो–५ सय

निजी टेम्पो–५ सय

अन्य प्रदेशबाट सरूवा सहमति पछिको दर्ता परिर्वतन शूल्क

ठूला बस/ट्रक निजीको हकमा १५ सय र सार्वजनिकको हकमा २५ सय रुपैयाँ तय भएको छ। यसैगरी साना/मझौला सवारी/मिनिबस/मिनिट्रक/जिप/कार/भ्यानको लागि दर्ता परिर्वतन शूल्क निजीकोे हकमा ८ सय र सार्वजनिकको हकमा १ हजार ५ सय रुपैयाँ तय भएको छ।

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत् महसुल काउन्टरमै तिर्ने ७३ प्रतिशत, सञ्चालन खर्च वार्षिक ६० करोडनजिक
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
विद्युत् महसुल काउन्टरमै तिर्ने ७३ प्रतिशत, सञ्चालन खर्च वार्षिक ६० करोडनजिक बिहीबार, असोज २२, २०८३
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्