• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गण्डकी प्रदेश सरकार : कांग्रेसले पाउने मन्त्रालय तीन, आकांक्षी दर्जन बढी

64x64
नेपाल लाइभ बुधबार, असार २, २०७८  १९:४९
1140x725

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी प्रदेशमा सरकारको नेतृत्व लिएपछि मन्त्री बन्नका लागि कांग्रेसभित्र तीब्र रस्साकस्सी शुरु भएको छ। 

गण्डकीमा मुख्यमन्त्रीसहित थप तीन मन्त्रालय कांग्रेसको भागमा पर्ने भएको छ। तीन मन्त्रालयका लागी दर्जन बढी सांसदको दाबी रहेको छ। १५ सांसद रहेको कांग्रेसबाट संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन्। उनीसँगै कुमार खड्काले विना विभागीय मन्त्रीको शपथ लिइसकेका छन्। 

कांग्रेसको भागमा पर्ने तीनमध्ये एकमा खड्काले जिम्मेवारी पाइसकेका छन्। विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका खड्काले अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा विलय गराएका थिए। कांग्रेसले प्राप्त गर्ने बाँकी दुई मन्त्रीका लागि दर्जन सांसद आकांक्षी देखिएका छन्। पूर्वी नवलपरासीबाट प्रदेश सभामा विजयी विष्णु लामिछाने र कोपिला बोहरा बाहेकले मन्त्रीको दाबी गरेका छन्।

सांसदहरु प्रकाशचन्द्र दवाडी, चिन्ताबहादुर घले, विन्दुकुमार थापा, भागवतप्रकाश मल्ल, मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा कँडेल मन्त्रीका आकांक्षी छन्। मन्त्रिमण्डलमा पार्टीबाट महिला पनि समावेश हुनुपर्ने आवाजसहित ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, ओमकला गौतम लगायतले मन्त्रीको दाबी गरेका छन्। मुख्यमन्त्रीले पार्टीबाट मन्त्री छान्न कठिनाई हुने आकांक्षी एक सांसद बताउँछन्। यहीकारण पार्टी केन्द्रको रायअनुसार मन्त्रिमण्डलमा पर्नेहरुको टुंगो लाग्ने उनले बताए।

मुख्यमन्त्री पोखरेल संस्थापनइतरका भएकाले मन्त्रीहरु संस्थापनबाट बनाउनुुपर्ने उनलाई दबाब पनि पर्नसक्छ। संस्थापन पक्षमा चिनिएका विन्दुकुमार थापा, भागवतप्रकाश मल्ल, मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा कँडेल मध्येबाट एकजना मन्त्री थपिने सम्भावना बढी छ। 

nimb
nimb
Ncell 2
Ncell 2

गण्डकीमा मुख्यमन्त्री कार्यालयसहित हाल ११ वटा मन्त्रालय छन्। भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन्।

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ मन्त्रालयलाई टुक्र्याएर मन्त्रालयको संख्या ११ पुर्‍याएका थिए। मन्त्रालय फुटाएर थपिएकाहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भूमि व्यवस्थापन कृषि सहकारी तथा गरिबी निवारण निवारण मन्त्रालय, भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय छन्।

संविधान अनुसार कुल प्रदेश सभा सदस्यको २० प्रतिशत भन्दा माथि नपुग्ने गरी मन्त्रिमण्डल बनाउन सक्ने व्यवस्था छ। पोखरेलले भागवण्डा पुर्‍याउन अझै एक मन्त्रालय थप्न पाउने अधिकार संविधानले दिएको छ। गण्डकीमा १२ जनासम्म मन्त्री हुन पाउने व्यवस्था छ। गठबन्धन सरकार भएकाले स्वाभाविक रुपमा सबै पक्षलाई चित्त बुझाउनुपर्ने चुनौती पोखरेललाई छ। गठबन्धनको प्रमुख सारथि माओवादी केन्द्रलाई मुख्यमन्त्री पोखरेलले शक्तिशाली मन्त्रालय सुम्पिनुपर्ने हुन्छ। ११ सांसद रहेको माओवादीले पनि ३ मन्त्रालयको दाबी गरेको छ। स्वतन्त्र एक सांसदले मन्त्री पद पाइसकेका छन्। पोखरेललाई एउटा सुविधा जनमोर्चाले दिएको छ। सरकार बनाउन सहयोगी बनेको उक्त दल मन्त्रिमण्डलमा नजाँदा पोखरेललाई केही सहज भने हुन्छ। 

जनता समाजवादीका दुई सांसदमध्ये एक जना मन्त्री भइसकेका छन्। उक्त दलकी धनमाया पोखरेल (लामा) ले मन्त्री बनाउने आश्वासनले पोखरेललाई साथ दिएको दाबी गरेकी छन्। ११ जनाको मन्त्रिमण्डलमा पाँच जना पुगिसकेका छन्। मन्त्रिमण्डललाई पूर्णता दिन ६ जना मन्त्री थप्नुपर्ने हुन्छ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै मन्त्रालय विभाजनको टुंगो लगाउने दलहरुबीचको पूर्वनिर्णय छ।

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु
सम्बन्धित सामग्री
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित प्रदेशसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित गरेको हो । शनिबार, जेठ ३०, २०८३
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित शुक्रबारको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्दै पेस गरेको प्रस्ताव सभाले स्वीक... शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो । द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्यायसम... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित शनिबार, जेठ ३०, २०८३
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई शनिबार, जेठ ३०, २०८३
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्